News Portal

  • गृहपृष्ठ # ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस

    टुँडिखेलमा ७५औं प्रजातन्त्र दिवस भव्य रूपमा मनाइयो

    ७ फागुन, काठमाडौं – नेपाल सरकारले ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस विशेष समारोहका साथ मनाएको छ। बुधबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। समारोहको...बाँकी