झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस
झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन) र एक स्थानीय शिक्षकबीच भएको सवाल–जवाफले ध्यान खिचेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीको...बाँकी