ललितपुर–२ मा रास्वपाका जगदिश खरेल निर्वाचित
ललितपुर, २४ फागुन – ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदिश खरेल विजयी भएका छन्। हिमाली सञ्चारका अनुसार खरेलले ३९ हजार ४९१ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा...बाँकी