सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ

काठमाडौं, २० चैत्र – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। रेडियो नेपालको ७५औँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले प्रेस स्वतन्त्रता सरकारको प्राथमिकतामा रहेको...बाँकी