नेपाल मेटा कन्टेन्ट मनिटाइजेसन योग्य देशको सूचीमा

काठमाडौं, भदौ १८ – अब नेपालका फेसबुक प्रयोगकर्ता र क्रियटरहरूले आधिकारिक रूपमा फेसबुकमार्फत आम्दानी गर्न सक्ने भएका छन्। मेटाले नेपाललाई आफ्नो कन्टेन्ट मनिटाइजेसन कार्यक्रमका लागि योग्य देशको सूचीमा समावेश गरेको छ। पहिले यो सुविधा नेपाली...बाँकी