भोटो देखाउने जात्राको अवसरमा आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं, जेठ १६ – काठमाडौं उपत्यकाका तीनै जिल्लामा यही जेठ १८ गते आइतबारका दिन सार्वजनिक बिदा दिइने भएको छ। ऐतिहासिक तथा सांस्कृतिक महत्वको मत्सेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिने निर्णय गरिएको हो। गृह मन्त्रालयले...बाँकी