सहकारीको ऋण तिर्न नसकी फरार भएका कृष्णकुमार अर्याल पक्राउ

काठमाडौं, जेठ ८ – विगत केही समयदेखि सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसकी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर सानेपाका कृष्णकुमार अर्याल रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष...बाँकी