News Portal

  • गृहपृष्ठ # गणेश रसिक

    रहेनन् सांगीतिक र साहित्यिक मुल्यांकनमा उचाइ बनाएका गणेश रसिक

    काठमाडौं, जेठ १८ – नेपाली साहित्य, संगीत र सांस्कृतिक चेतनामा एक सशक्त हस्ताक्षरका रूपमा चिनिएका बहुआयामिक प्रतिभा गणेश रसिक अब रहेनन्। ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत रहँदै आइतबार बिहान उनको निधन भएको पुष्टि भएको...बाँकी