समाजवादी मोर्चाको प्रदर्शनपछि धादिङ-गंगजमुना सम्पर्क समितिद्वारा सरसफाई

चैत्र १५, काठमाडौं – भृकुटीमण्डपमा सम्पन्न समाजवादी मोर्चाको प्रदर्शनपछि धादिङ, गंगजमुना काठमाडौं सम्पर्क समन्वय समितिले विभिन्न स्थानमा सरसफाई गरेको छ। समितिका अध्यक्ष उत्तम सिंखडाको नेतृत्वमा दरबारमार्ग, भृकुटीमण्डप, जमल, त्रिपुरेश्वर, आरएनसीलगायत क्षेत्रहरूमा सरसफाई गरिएको हो। समाजवादी...बाँकी