News Portal

  • गृहपृष्ठ # एकता महाधिवेशन

    एनआरएनए अष्ट्रेलियाले सदस्यता वितरण प्रक्रिया पुनः सुरु गर्ने

    काठमाडौँ, असार २७  — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले समावेशी र एकताबद्ध संगठन निर्माणका लागि सदस्यता वितरण प्रक्रिया पुनः सुरु गर्ने भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले गठन गरेको उच्चस्तरीय समितिको...बाँकी

    एकताको महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीका अध्यक्ष भण्डारीको अपिल

    चैत्र १४, बुडापेष्ट – गैर आवासीय नेपाली संघ (एनआरएनए) मा हाल देखिएको विवाद समाधान गरी संस्थालाई बलियो बनाउन एकताको महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीका अध्यक्ष नारायण भण्डारीले अपिल गरेका छन्। अध्यक्ष भण्डारीले सर्वोच्च अदालतको परमादेश...बाँकी

    एनआरएनए उच्चस्तरीय समितिले एकता महाधिवेशन सम्बन्धी पुस्तिका प्रकाशन गर्‍यो

    चैत्र १४, काठमाडौँ – सर्वोच्च अदालतको २०८० चैत्र २१ गतेको परमादेश अनुसार गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले महाधिवेशनसम्बन्धी जानकारी समेटिएको पुस्तिका प्रकाशन गरेको छ। उक्त पुस्तिका आउँदो मे...बाँकी