फुलखर्क कल्याणकारी समाजले आफ्नो कार्यालय उद्घाटन गरेलगत्तै विजुली मर्मत तालिम सम्पन्न

माघ ३०, धादिङ – गंगाजमुना गाउँपालिका वडा नं. ५ फुलखर्कलाई कार्यक्षेत्र बनाएर सक्रिय रूपमा सामाजिक गतिविधि गरिरहेको फुलखर्क कल्याणकारी समाजले जिल्ला समन्वय प्रमुखबाट रिबन काटी विधिवत रूपमा आफ्नो कार्यालयको उद्घाटन गरेको छ। संस्थाका अध्यक्ष भिष्मराज...बाँकी