हमासले ४८ बन्दीको तस्बिर सार्वजनिक, नेपाली विपिन पनि समेटिए

काठमाडौं, असोज ४ – गाजामा जारी भीषण युद्धबीच हमासले ४८ जना इजरायली बन्दीको तस्बिर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएका तस्बिरमा नेपालका विपिन जोशी पनि समावेश छन्। इजरायली सेनाले गाजा सहर कब्जा गर्ने कारबाहीलाई तीव्रता दिएको...बाँकी