News Portal

  • गृहपृष्ठ Flash News, राजनीति, समाचार

    मानसरोवर जान काठमाडौं आइपुगे भारतीय कांग्रेसका अध्यक्ष गान्धी

    काठमाडौं – भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी शुक्रबार काठमाडौं आएका छन् । कैलाश मानसरोवर यात्रामा जाने क्रममा कांग्रेस अध्यक्ष शुक्रबार अपराहृन काठमाडौं आएका हुन् । गान्धी १२ सेप्टेम्बरमा दिल्ली फर्कने कार्यक्रम रहेको कांग्रेसका अधिकारीहरुलाई उद्धृत...बाँकी

    ईमाेबाट लाखौं रुपैयाँ ठगी गर्ने मोरङका ३ युवा पक्राउ

    रबिन्द्र बराल – भारतबाट अबैध रुपमा सामाजिक संन्जाल ईमाे(IMO)मार्फत नेपालका सर्वसाधारण ब्यक्तिहरुलाई फाेन गरि तपाईलाई बधाई छ भन्दै भारती नम्बर 923015016278, 92301501627, 923004890488 बाट तपाईंको ईमाे नम्बरमा लक्की ड्र अनुसार तपाईलाई २५ लाख भारतीय रकम...बाँकी

    वरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन

    भाद्र १५, काठमाडौँ – वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान उनकै निवासमा निधन भएको छ। रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित...बाँकी

    नर्सदेखि जनप्रतिनिधिसम्म : मीना चौधरी

    श्रवण देव काठमाडौं – नेपाल विविध संस्कृति युक्त देश हो । हरेक ठाउँको आ-आफ्नो संस्कृति छ । झन् पश्चिम नेपाल र पूर्वी नेपालको संस्कृतिको कुरा गर्ने हो भने धेरै नै फरक छ । यही फरक...बाँकी

    कान्छी ल्याउँदा जेठीले बोलाइन् प्रहरी, धरौटी तिर्न नसक्दा जेलको बास

    सप्तरी – उनको नाम हो दुखी राम । नाम जस्तै अवस्था छ उनको। उनी २५ हजार धरौटी तिर्न नसक्दा जेलमा छन् । जिल्ला अदालत सप्तरीले उनीसँग २५ हजार रुपैयाँ धरौटी माग गर्ने कारण हो, उनले...बाँकी

    मुकेश मल्ललार्इ ललितकला पुरस्कार प्रदान गरिदै

    काठमाडौं – ललितकला पुरस्कार कलाकार मुकेश मल्ललाई प्रदान गरिने भएको छ । वरिष्ठ कलाकार दुर्गा बरालद्वारा स्थापित र पोखरेली युवा सांस्कृतिक परिवारद्वारा सञ्चालित पुरस्कार कलाकार मल्ललाई प्रदान गर्ने निर्णय भएको हो । २०१० सालमा धनकुटामा...बाँकी

    इतिहासकै कमजोर नेपाली रुपैयाँ, अर्थतन्त्रमा पर्दैछ प्रत्यक्ष असर !

    रोयल आचार्य काठमाडौं – अमेरिकी डलरको मूल्य बिहीबारका लागि नेपाल राष्ट्र बैंकले ११३ रुपैयाँ २५ पैसा बिक्रीदर तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अमेरिकी डलर वलियो बन्दै जादा नेपाली रुपैयाँ भने कमजोर...बाँकी

    मोरङमा नेपाल-भारतका सिमा सुरक्षा बलले सयुक्त रूपमा जनचेतनामूलक कार्यक्रम गरे

    रबिन्द्र बराल/मोरङ – रंगेली नगरपालिका ४  चाेप्राहमा रहेकाे सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी.रंगेलीले लागुअाैषध, सिमापार अपराध तथा मानव बेचविखन बिरुद्ध जनचेतनामूलक कार्यक्रमकाे अायाेजना गरेको छ । सशस्त्र प्रहरी तथा भारतिय  प्रहरी SSB काे संयुक्त टाेलीले ...बाँकी

    ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा

    भदौ १४, काठमाडौँं – ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।बिमस्टेक सम्मेलनमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने तयारी गरेको जानकारी पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। कालो झण्डा देखाउन...बाँकी

    गाउँमा खानेपानी आएपछि स्थानीय खुशी

    सरिता चलाउने, सल्यान – वर्षौंदेखि पानीको संकट भोगीरहेको सलयानको वनगाड कुपिण्डे–८ कौछेमा खानेपानी पुगेपछि स्थानीयहरु खुसी भएका छन् । लिफ्ट प्रणालीमार्फत गाउमा पानी पुगेपछि पानीको चरम संकटबाट गाउ मुक्त भएको छ । गाउमा खानेपानी नहुँदा...बाँकी