News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, मुख्य खबर, समाज

    आज पनि महेन्द्रनगर अशान्त

    ७ भदौ, महेन्द्रनगर – निर्मला पन्त हत्याको विरोधमा आज पनि प्रदर्शन जारी रहेपछि कञ्चनपुर अशान्त छ । बिहीबार बिहानैदेखि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । टायर बालेर सडक अबरुद्ध पारिएको छ । पन्तको बलात्कारपछि हत्या भएको र...बाँकी

    सुर्खेतका स्थानीय तहले अझै बुझाएनन् खर्च विवरण

    ६ भदौ, सुर्खेत – जिल्लाका स्थानीय तहले आफ्नो खर्च विवरण अझैसम्म बुझाएका छैनन् ।  असार मसान्तभित्र खर्च विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने भए पनि साउन मसान्त बितिसक्दा पनि बुझाएका छैनन् । कुन स्थानीय तहमा कति...बाँकी

    अख्तियारका ४ आयुक्तले योग्यतासम्बन्धी मुद्दामा पाए सफाइ

    काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४ आयुक्तले योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै आयोगका ४ आयुक्तको योग्यता विवाद सम्बन्धी मुद्दामा सफाइ पाएका हुन् । सर्वाेच्चले २ वर्षपछि खारेज गर्ने...बाँकी

    तपाईंको आजको राशिफल : आज २०७५ साल श्रावण २१ गते सोमवार, तदअनुसार अगष्ट ६, २०१८

    ज्यो.प. नारायणप्रसाद दुलाल, मेष आफन्तसंग भेट घाट हुनेछ, आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धार्मिक यात्राको योगछ । वृष शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ ।...बाँकी

    ड्रोन आक्रमणमा मुस्किलले जोगिए भेनेजुयलाका राष्ट्रपति

    तस्वीर : सिन्ह्वा भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । तर, उनी भाग्यबस बचेका छन् । उनको सुरक्षार्थ तैनाथ सैनिकहरु घाइते भएका छन् । त्यहाँको सरकारले राष्ट्रपतिको हत्या गर्ने कोशिस भएको...बाँकी

    आज २०७५ साल श्रावण १९ गते शनिवार, तदअनुसार अगष्ट ४, २०१८

                – ज्यो.प. नारायणप्रसाद दुलाल मेष – छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विशेष यज्ञयज्ञादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको...बाँकी

    एनआरएनले रोजगारी प्राप्त गर्ने माध्यम बनाउन सकोस् !

    यही अगस्ट २३ देखि २५ सम्म हुन गइरहेको गैर आवसीय नेपाली संघको मध्यपूर्व भेलाले यस पटक पनि मध्यपूर्वमा भइरहेको समस्याको बारेमा ठुलै छलफल गरिनेछ र घोषणापत्र जारी गरिनेछ । यस भेलामा सकेसम्म धेरै एन.सी.सी. का...बाँकी

    विराटनगरको भारतीय फिल्ड अफिस अर्को हप्ता बन्द हुने

    काठमाडौं – विराटनगरस्थित भारतीय फिल्ड अफिस अर्को साताबाट बन्द हुने भएको छ ।फिल्ड अफिसले गर्दै आएको सबै काम १६ साउन अर्थात अगष्ट १ बाट पूर्णरुपमा बन्द हुने काठमाडौंस्थित भारतीय दूतवासले जनाएको छ । फिल्ड अफिसले...बाँकी