News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ विशेष, स्वास्थ्य

    स्थानीय तहमा खोई सरकारी अस्पताल ?

    मोरङ : केराबारी गाउँपालिका-९, भलुवा बस्ने नवीन कुँवरकी दुईमहिने छोरी दशैंको मुखमा निमोनियाको बिरामी भइन् । उनलाई बिराटनगरको नोबेल अस्पतालमा भर्ना गरियो । केही दिनको उपचारपछि उनको उपचारको बिल करिब ५० हजार रुपैयाँ उठ्यो ।...बाँकी

    एक दिने स्वास्थ्य शिविरबाट झण्डै ५ सय जनाले स्वास्थ्य जाँच गराए

    रबिन्द्र बराल : मोरङको रंगेली नगरपालिका ८ स्थित महालक्ष्मी माध्यमिक बिधालयमा शुक्रबार एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जन्कशन अफ युथ (जाेय) संस्थाले बिषेशज्ञ स्वास्थ्य शिविरकाे अायाेजना गरेकाे हाे । साे स्वास्थ्य...बाँकी

    ८० वर्षीया कमसरी राईकाेकाे गुमेको ज्योति फर्कँदा

    ओखलढुगां – सिस्नेरीकी ८० वर्षीया कमसरी राई आँखा देखुन्जेल सक्रिय थिइन् । घाँसदाउरा गर्ने, खाना पकाउने, बिरामी श्रीमान स्याहार्थिन् । उनको आँखा धमिला हुँदै गएपछि काम गर्न नसक्ने भइन् । आँखाको ज्योति हराएपछि लठ्ठीको साहराले हिँड्न...बाँकी

    डा. केसीको चेतावनी : कसैलाई थाहै नदिई अनसन बस्छु

    ऋचा अर्याल काठमाडौं – त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले नयाँ शैलीमा अनसन बस्ने चेतावनी दिएका छन् । संसदको वर्षे अधिवेशनले चिकित्सा शिक्षा विधेयक पास नगरेपछि रुष्ट बनेका डा. केसीले शुक्रबार पत्रकार सम्मेलन गरेर शिक्षामन्त्रीको...बाँकी

    मोरंगको रंगेलीमा सात दिने याेग सिविर सुरु

    रबिन्द्र बराल – “याेग गराै निराेगी है” भन्ने मुल नारा काे साथ माेरङकाे रंगेली नगरपालिकामा सात दिने याेग सिविर सुरु भएको छ । रंगेली नगरपालिका ७ स्थित नवनिर्मित तिरुपति वालाजीकाे मन्दिरमा साताव्यापी याेग शिविर संन्चालन भएको...बाँकी

    व्यायाम कसरी गर्दा बढी स्वास्थ्य-लाभ मिल्छ ?

    शरीरलाई स्वस्थ राख्न एउटा वयस्क मानिसले सातामा कम्तीमा एक सय पचास मिनेट शारीरिक गतिविधि गर्न जरुरी छ । शारीरिक व्यायाम गर्नका लागि योग, एरोविक्स लगायतका अन्य शारीरिक गतिविध गर्न सकिन्छ । तथापि जुनसुकै गतिविधि सुरु...बाँकी

    जाजरकोटमा अवैध मेडिकलमा उपचारको क्रममा महिलाको मृत्यु

    भीमबहादुर सिंह/जाजरकोट – छेडागाड नगरपालिका–५, थलहबजारस्थित मेडिकलमा उपचारको क्रममा एक महिलाको मृत्यु भएको छ । थलह बजारको जयलक्ष्मी मेडिको फर्ममा छेडागाड–१०, नल्फुकी ३८ वर्षीया पन्चकलानाथ योगीको सामान्य ज्वरोको उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल संचालक...बाँकी

    ओली सरकारले गर्यो घोषणा नेताहरुले विदेशमा उपचार गरे राज्यले खर्च नव्यहोर्ने

    काठमाडौं  – नेताहरुले टाउको मात्र दुख्दा पनि विदेश जाने र राज्यको ढुकुटी खर्च गर्ने भन्ने नागरिकको गुनासो बढिरहेका बेला यो गुनासो अब सुनुवाइ हुने भएको छ । अब राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुले विदेशमा गएर गराएमा...बाँकी

    सुर्खेतमा सिटीस्क्यान सेवा

    २६ भदौ, सुर्खेत – मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ, सुर्खेतमा सिटीस्क्यान सेवा सुरु भएको छ । लामो समयदेखि यहाँका नागरिक सिटीस्क्यान सेवाबाट वञ्चित रहँदै आएका थिए । जटिल रोगको उपचारका लागि उक्त सेवा आवश्यक रहेको क्षेत्रीय अस्पताल सुर्खेतका...बाँकी

    काभ्रेमा एक सहकारीको तीज कार्यक्रममा दर खाएका ४०० विरामी

    काभ्रे – पाँचखाल नगरपालिका-१२ काँसकोटमा तीजको दर खाँदा बिरामी हुनेको संख्या ४ सय नाघेको छ । विरामी हुनेमा प्रदेश संसाद गोमा भुर्तेल समेत छिन् । अनलाइनखबरका अनुसार कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो...बाँकी