News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार, स्वास्थ्य

    सरकार र चिकित्सक संघबीचको वार्ता निष्कर्षबिहीन

    काठमाडौं–सरकार र चिकित्सक संघबीचको वार्ता निष्कर्षबिहीन बनेको छ । भाद्र १ देखि लागू भएको मुलुकी अपराध (संहिता) परिच्छेद १९ को ‘इलाज सम्बन्धी कसूर ’ सच्याउनु पर्ने माग गर्दै चिकित्सक संघले आन्दोलित बनेको छ । आज स्वास्थ्य...बाँकी

    सेक्समा आवश्यकता भन्दा वढी उत्तेजित हुदाँ यस्तो भयो हालत

    एजेन्सी – सेक्सलाई असामान्य र रोमान्चक बनाउन खोज्दा दुर्घटना भएका थुप्रै समाचारहरु सुन्न पाइन्छ। फेरी यस्तै एक घटना चर्चामा आएको छ। सेक्स सिटीका रुपमा प्रख्यात थाइल्याण्डको बैंककमा एकजना यौनकर्मी र उनका ग्राहकबीच यौनसम्पर्कका क्रममा असमान्य...बाँकी

    चिकित्सक संघद्वारा आन्दोलनको घोषणा, आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

    काठमाडौं – मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ । सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र चिकित्सक तथा स्वास्थकर्मीमाथि आक्रमणका घटना बढेको भन्दै संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा...बाँकी

    शरीरका यी पाँच अंग, जसलाई छुनु भनेको रोग निम्त्याउनु हो

    नाक, मुख, आँखा लगायत अंगहरुमा थोरै मात्र पनि व्याक्टेरियाको संक्रमण भएमा त्यसले शरीरमा गम्भीर समस्या निम्त्याउन सक्छ । त्यस्ता अंगहरुमा वारम्बार छोएको खण्डमा त्यस्ता व्याक्टेरियाले शरीरमा रोगको संक्रमण निम्त्याउन सक्छ । हातका औला जुनसुकै काम...बाँकी

    चितवनमा २८ जना स्वाइन फ्लुका बिरामी

    वसन्त पराजुली भरतपुर, ७ भदौ  – चितवनमा इन्फ्लुयन्जा ए (एच वान एन वान) अर्थात् स्वाइन फ्लुका बिरामी भेटिएका छन् । चितवन मेडिकल कलेजमा उपचार गराउन आएका विरामीमध्ये एकै महिनामा २८ जना स्वाइन फ्लुका बिरामी भेटिएका...बाँकी

    साताअघि हराएको गाडी हवल्दारको निवासमा, हवल्दारसहित ३ पक्राउ

    नवलपरासी – एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ । बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण बेलासपुरमा कार्यरत...बाँकी

    महिना नसकिँदै पूरै हाजिर गर्ने डाक्टरमाथि कारबाही सिफारिस

    जाजरकोट – महिना बित्नु अगावै हाजिर गरेर बेपत्ता हुने चिकित्सकलाई स्थानीय प्रशासनले कारवाहीका लागि सिफारिश गरेको छ । साउनभरिको हाजिर गरेर जिल्ला छाडेकी जाजरकोट जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईमाथि कारवाही प्रक्रिया अघि...बाँकी

    नेपाल मेडिकल काउन्सिलको परीक्षामा २४ प्रतिशत डाक्टर मात्रै उतीर्ण

    २७ साउन, काठमाडौं – नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४.४ प्रतिशत मात्र उतीर्ण भएका छन् । ७७६ जना एमबीबीएस पास गरेका चिकित्सकहरुले दिएको लाइसेन्स परीक्षामा जम्मा १८९ जनामात्र पास भएका...बाँकी

    लघु उद्यम तालिमवाट १ सय ५२ जना युवा लाभान्वित

    डि.वि.खालिङ/सोलुखुम्बु – नेपाल युवा विकास मञ्चले गत आर्थिक बर्षमा सोलुखुम्बुमा सञ्चालन गरेको विभिन्न तालिमवाट १५२ जना लाभान्वित भएका छन् । मञ्चले घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बु शाखाको सहयोगमा सोलुखुम्बुमा सञ्चालन गरेको लघु उद्यम...बाँकी

    सूर्तीजन्य वस्तुको उपभोगबाट २५ हजारको मृत्यु

    काठमाडौँ । नेपालमा प्रत्येक वर्ष सूर्तीजन्य पदार्थ सेवनबाट करीब २५ हजार मानिसको मृत्यु हुने गरेको छ । त्यस्ता वस्तुको प्रयोगबाट फोक्सो, मुटु र घाँटीमा संक्रमण भई शरीरका विभिन्न अंगमा अर्बुद रोगको संक्रमण पाइएको छ । विश्वमा...बाँकी