News Portal

  • गृहपृष्ठ Flash News, मुख्य खबर, समाज

    बल्ल खुल्यो प्रहरी समायोजनको कानुनी बाटो

    काठमाडौँ –‌‌‌‌‍‍ नेपाल प्रहरीमा समायोजनका लागि ‘कानुनी तथा प्राविधिक’ रुपमा बाटो खुला भएको छ। मन्त्रिपरिषद् बैठकले प्रहरी समायोजन सम्बन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेसँगै समायोजनका लागि बाटो खुलेको हो। प्रहरी समायोजन विधेयक २०७६ यसअघि...बाँकी

    मन्त्री अर्यालले मानिनन् कोरोना समिता

    भूपराज बस्याल, स्याङ्जा – “सानालाई ऐन ठुला चयन” भन्ने उखानको चरितार्थ भएको छ स्याङ्जाको वालिङ्मा। कोरोना भाइरलका कारण सरकारले २५ जना भन्दा धेरै जम्मा नहुन आग्रह गरेपनी त्यसको बेवास्ता गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी...बाँकी

    डोल्पा र हुम्लाका ७ प्रहरी चौकी विस्थापित

    डोल्पा/हुम्ला – चिसो बढेपछि कर्णालीको माथिल्लो डोल्पा र हुम्लाका सात प्रहरी चौकी सदरमुकाममा विस्थापित भएका छन्। अत्यधिक हिमपात हुने भएकाले झन्डै ६ महिना उच्च हिमाली क्षेत्रका चौकी खाली हुने गरेका छन्। डोल्पाको डोल्पोबुद्धका २ र...बाँकी

    नेपालमा ६ कम्पनीका स्यानिटाइजर बिक्रीवितरणमा प्रतिबन्ध

    काठमाडाैँ – औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो। बजारमा बिक्रीवितरणमा रहेको...बाँकी

    छट पर्वका कारण स्थानीय नदीहरुमा श्रद्धालु भक्तजनको भिड

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली आसपासमा बसोबास गर्ने सर्वसाधारणहरु अहिले स्रदालुहरु साष्टाङ-दण्डवत गर्दे छट पर्वका लागि स्थानीय नदीहरुमा भक्तजनको भिड बढेको छ। छट पर्व चार दिनसम्म मनाइने पर्व हो । बुधबार पहिलो दिन नुहाएर चोखो...बाँकी

    भारतीय जङ्गलमा एक नेपालीको गाेली हानी हत्या

    शीतल भट्ट, कञ्चनपुर – भारतीय जङ्गलमा एक नेपालीको गाेली हानी हत्या गरिएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका-५ उर्दीका अन्दाजी ३६ वर्षीय शिवलाल रानाको भारतीय दुदूवा नेशनल पार्कसँगै जाेडिएकाे मझेरी जङ्गलमा गाेली हानी हत्या गरिएको प्रहरीले जनाएको...बाँकी

    ३३ एसएसपीको सरूवा, काठमाडाैँ र ललितपुरका प्रहरी प्रमुख पनि फेरिए

    काठमाडाैँ – गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा गरेको छ। मन्त्रालयकाे शुक्रबारको निर्णयअनुसार उनीहरूकाे सरूवा गरिएकाे प्रहरी प्रधान कार्यालय नक्सालले जनाएकाे छ। यही मंसिर ७ गते आइतबारदेखि लागू हुनेगरी उक्त सरूवा गरिएको...बाँकी

    सडक कालोपत्रे गर्ने ठेकेदार कम्पनीको चरम लापरबाही

    रबिन्द्र बराल, माेरङ – रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मालपोत कार्यालय अगाडिदेखि मुरारी सोनीको पसल हुँदै वीर वहादुरकाे घर अगाडि हुलाकी सडकलाई छुने कालोपत्रे सडक निर्माणकाे लागि नगरपालिकाले ९० लाख ३५ हजार ५ सय...बाँकी

    कोरोनाका कारण पुनः हुम्ला जिल्लाका सबै शैक्षिक संस्था बन्द

    सिमकोट – हुम्ला जिल्लामा बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले हिजोदेखि हुम्ला जिल्लाभरका शैक्षिक संस्था सबै बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गर्ने निर्णय गरको छ।...बाँकी

    झापाका भण्डारी श्रीमतीको हत्या प्रकरणमा जेल चलान

    अविन माबो/झापा – झापा जिल्लाका गौरादहका ६४ बर्षिया भीम भण्डारी आफ्नै श्रीमतीको हत्या प्रकरणमा जेल चलान गरिएको छ। झापाका जिल्ला अदालतको आदेशले उनलाई पुर्पक्षका लागि झापा कारागार पठाइएको डिएसपी राकेश थापाले जानकारी दिए। भण्डारीकी श्रीमती...बाँकी