News Portal

  • गृहपृष्ठ समाचार, समाज

    निर्मलामाथि न्याय गर्न माग गर्दै जनकपुरमा दिप प्रज्वलन

    जनकपुर–मिथिलासहित समग्र देश छठ पर्वमा व्यस्त रहेको बेला जनकपुरमा विद्यार्थीहरुले निर्मलाका न्यायका लागि दिप प्रज्वलन गरेका छन् । मङ्गलवार साँझ जनकपुरस्थित जानकी मन्दिर परिषरमा ११०औं दिनको अवसर पारी एकीकृत बाल क्लबको आयोजनामा निर्मला पन्तलाई न्याय...बाँकी

    मालिक मारिएको सडक छेउमा ८० दिनदेखि कुरिरहेको कुकुर, जसले दुनियाँको मन जित्यो !

    बीबीसी– चीनमा एक कुकुरले ८० दिनदेखि एक व्यस्त सडक छेउमा आफ्नो मालिक कुरिरहेको खबरले त्यहाँको अनलाइन समुदायको मन जितेको छ ।  घटना चीनको भित्री मंगोलियन प्रान्तको होह्होटको एक व्यस्त सडकको हो । उक्त सडक खण्डमा...बाँकी

    मन्त्री पद खोसिएका सोडारी भन्छन् जसले मन्त्री बनाए उसैले फिर्ता बोलाए

    काठमाडौं– सुदूरपश्चिम प्रदेशका सामाजिक सुरक्षा मन्त्री दीर्घबहादुर सोडारीले पार्टी नेतृत्वले जिम्मेवारीबाट फिर्ता बोलाएकोमा गुनासो नरहेको बताएका छन् ।  उनले रातोपाटीसँगको संक्षिप्त कुराकानीमा भने– ‘पार्टी नेतृत्वले जिम्मेवारी दिए । उहाँले नै जिम्मेवारीबाट फिर्ता बोलाए । यसमा...बाँकी

    विदेश बस्ने नेपालीले भोट हाल्न व्यवस्था गर्ने तयारीमा निर्वाचन आयोग

    काठमाडौँ : निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन...बाँकी

    तपाईंको राशिफल : वि.सं.२०७५ साल कात्तिक २७ गते मंगलबार, इश्वी सन् २०१८ नोभेम्बर १३ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको कमजोरी सार्वजनिक हुनाले प्रतिष्ठामा केही बाधा पर्न सक्छ। सामान्य विवादमा परिए पनि विशेष जिम्मेवारी हातलागी हुने समय छ।...बाँकी

    कुवेतबाट आँखाको क्यान्सर पिडित अंकित राईलाइ ८१ हजार रुपैयाँ भन्दा धेरै सहयोग हस्तान्तरण

    कुवेत : खोटाङ ज़िल्ला, दिक्तेल रूपाकोट मझुवागडी वडा नं. ३, (बाम्राङ्ग सामातुङ्ग) निवासी विदेश राईको नाबालक छोरा बर्ष ५ का आँखाको क्यान्सर पिडित अंकित राईलाई कुवेतबाट ८१ हजार २६ रुपैया आर्थिक सहयोग आज तिलगंगा अस्पताल...बाँकी

    तपाईंको राशिफल : वि.सं.२०७५ साल कात्तिक २६ गते सोमबार, इश्वी सन् २०१८ नोभेम्बर १२ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन...बाँकी

    राजदूत नियुक्ति : भारतमा आचार्य, मलेसियामा पाण्डे सिफारिस

    नरेन्द्र साउद काठमाडौं : सरकारले संविधानविद एवम् पूर्व कानूनमन्त्री निलाम्बर आचार्यलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । २०७४ मंसिरमा दीपकुमार उपाध्याय फर्किएपछि खाली भएको भारतमा आचार्य राजदूतका रूपमा सिफारिस भएका हुन् । अन्नपूर्ण पोस्ट...बाँकी

    आगो निभाउँन दमकल त पुग्यो तर पानी लान बिर्सियो !

    पाटन नगरपालिका वडा न ४ को जोलाबाँजमा स्थानीयको खरको थुप्रो र परालमा आगलागी भएको छ ।आगलागी हुने बित्तिकै पाटन नगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो तर दमकलमा पानी नै थिएन । दमकलमा पानी नभएका कारण पानी...बाँकी

    निर्मला पन्तका आमाबुवा अनिश्चितकालीन धर्नामा, हत्यारालाई पक्राउ गर्न माग

    कञ्चनपुर : भीमदत्तनगरपालिका–२ का १३ बर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आइतबारबाट आमाबुवा जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् । छोरीको बलात्कारपछि हत्या भएको तीन महिना बितिसक्दा पनि हत्यारालाई कारबाहीको दायरामा...बाँकी