कलैया – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक प्रहरी हवल्दारलाई घुससहित रङ्गेहात पक्राउ गरेको छ । सेवाग्राहीसँग पान मसला र गुटखा नेपालमा भारतबाट सहज रुपमा ल्याउनका लागि सहजीकरण गरी दिने भन्दै हवल्दार सुदामा हजाराले रु...बाँकी
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एकताका नाममा संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको विषयमा सम्झौता गर्न नसकिने बताएका छन् । राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी)का बीच विगतमा भएका पार्टी एकताका प्रयास,...बाँकी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचार्इंमन्त्री वर्षमान पुुनले जलविद्युत् नै समृद्धिको आधार भएकाले जनताको लगानीमा नै ठूला आयोजना बनाइने बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडा, विश्व बैंकका उपाध्यक्षसहितको टोलीलाई लिएर किमाथांका र अपर अरुण...बाँकी
कुवेत, १६ नोभेम्बर : कुवेतमा झापाका बिष्णु घिमिरेको मृत्यु भएको छ । नेपालमा झापा माइधारमा घर भएका घिमिरेको शुक्रबार बिहान कुवेतको जिलीबमा मृत्यु भएको हो । साथीको कोठामा गएका घिमिरे बिहान सुतेको सुतै भएपछी साथीहरुले...बाँकी
सुर्खेत : देउती नागरिक यातायात प्रा.लि.ले सुर्खेतबाट काठमाडौं जाने यात्रुहरुका लागि माइलेज कार्ड दिएको छ । नयाँ १८ मोडलका ६ ओटा आरामदायी र लचकदार एयर बसहरुबाट काठमाडौं सेवा शुरु गरेसँगै यात्रुहरुलाई माइलेज कार्ड दिएको हो...बाँकी
रबिन्द्र बराल : नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले बिपन्न बिरामीको उपचारका लागि एक लाख आर्थिक सहयोग गरेका छन् । शरीरमा तातोपानी खनिएर घाईते भई उपचारका क्रममा आर्थिक अभाव झेल्दै आएकी बेलवारी–४ काकुम...बाँकी
काठमाडौं : झण्डै दुई तिहाईको बहुमत प्राप्त सरकारले विपन्न गरिब जनताको उपचारका लागि वितरण गर्ने आर्थिक सहायतामा दोहोरो चरित्र देखाएको छ । आर्थिक सहायतासम्बन्धी कार्यविधिलाई लत्याएर सरकारले आफू निकटलाई करोडौं रुपैयाँ वितरण गरेको छ ।...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आम्दानी उठाउन केही दौडधुप गर्नु परे पनि आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। प्रतीक्षित...बाँकी
रबिन्द्र बराल : मोरङको रंगेली नगरपालिकाले अाफ्नाे नगर भित्र खुल्ला दिसा मुक्त घाेषणा गरेको छ । नेपाल सरकारले २०१७ सम्मा नेपाललाई खुल्ला दिशामुक्त घाेषणा गर्ने लक्ष्य लिए पनि उक्त कार्यक्रम समयमै सम्पन नभएपछि त्यसलाई पुनः...बाँकी
श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच कुटाकुट भएको छ । बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकारी सभामुखसँग नभएको बताए...बाँकी