स्विट्जरल्यान्ड – स्विट्जरल्यान्डका मानिसहरूले बुर्का तथा निकाबजस्ता मुस्लिम महिलाहरूले लगाउने मुहार ढाक्ने पोसाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावलाई झिनो बहुमतले समर्थन जनाएका छन्। दक्षिणपन्थी स्विस पीपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमतसङ्ग्रह गरिएको थियो। सो दलले ‘अतिवाद...बाँकी
काठमाण्डौ – हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व मध्यको एक पर्व महाशिरात्री यो वर्ष भोलि बिहिबार परेको छ। पशुपति मन्दिर परिसरमा शिवरात्रिको चहलपहल बढेको छ। यो पर्वका लागि नेपालका विभिन्न क्षेत्रदेखि साथै भारतबाट साधुसन्तहरु पशुपति मन्दिर परिसरमा...बाँकी
मकाउ – मकाउमा नेपाली समुदायले एक पछि अर्को चाड, पर्व र संस्कृति मनाउने क्रममा यसपाली नेपाली महिला दिदि बहीनीहरुले चाइनिज नयाँ बर्ष भव्य मनाउने भएका छन् । मकाउमा पहिलो पटक आयोजना हुन लागेको कार्यक्रम ८८४८...बाँकी
सुनसरी – आदिवासि जनजाति किराँती जातिहरुले आफ्नो जातिको धार्मिक तथा आध्यात्मिक रुपले महत्वपुर्ण स्थल खुवालुङ क्षेत्रको संरक्षणमा चासो देखाएका छन् । अतिक्रमणमा पर्दै गइरहेको किराँती सभ्यतासंग जोडिएको खुवालुङको संरक्षण गर्नका निम्ति एक विशेष समिति समेत...बाँकी
मकाउ – मगर संघ मकाउले आज एक कार्यक्रमको आयोजना गरेर मकाउमा आफ्नो पहिलो बार्षिकत्सव सहित आफ्नो मौलिक चाड “माघे संक्रान्ति” भव्य रुपमा मनाएको मगर संघ मकाउका अध्यक्ष सम्शेर थापा मगरले जानकारी दिएका छन्। संघको अध्यक्ष...बाँकी
संयोगवश यहाँको रैथाने उत्पादन जाँड र रक्सीलाई ब्रान्ड बनाउने वहस चलिरहेको छ। ठीक यति नै बेला त्यो जाँड र रक्सी बनाउँदा प्रयोग हुने रासायानिक प्रक्रिया र मुन्धुमी ज्ञान र दृष्टिकोणलाई जोडेर हेर्नु सान्दर्भिक हुन्छ। भौतिक...बाँकी
काठमाडौँ – नेपालमा पछिल्लो समय निकै कम सार्वजनिक हुने विधाका गीत मध्ये साजैलो पनि पर्दछ। विशेष त धौलागिरीलाई उत्पतिको थलोको रुपमा लिइने साजैलो लोप नै हुने अबस्थामा रहेको छ। लोप हुन लागेको यहि विधाको गीत...बाँकी
दैलेख – विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जोगिन कूल देवतालाई भाकल (कवोल) गरी संक्रमण हुनबाट जोगिएपछि मन्दिर (थान)मा मुर्ति चढाइएको छ। दैलेखको महाबु गाउँपालिका–४, गिताचौरस्थित विन्द्रासैनी माईको थानमा मुर्ति चढाइएको हो। सुदुर...बाँकी
कुवेत सिटी – तमूहरुको मौलिक राष्ट्रिय महानपर्व ल्होछार(ल्होसार) यस बर्ष ‘च्यु’ ल्हो’ (मुसा वर्ग)को बिदाइ तथा ‘ल्वों ल्हो’ (गाई बर्ग)को स्वागत गरी मनाएको छ। यसै क्रममा तमू समाज कुबेतले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिट-१९)को...बाँकी
काठमाडौं – ठकुरी जातिको भाषा, संस्कार, कला र संस्कृति जर्गेना गर्ने उद्धेश्यका साथ गायिका निशा देशारको स्वरमा रहेको नयाँ गीत “पाउ हजुरको” म्यूजिक भिडियो हालै मात्र सार्वजनिक गरिएको छ। उक्त गीतमा लक्षुप्रकाश मल्लले संगीत भरेका...बाँकी