News Portal

गृहपृष्ठ प्रवास, संस्कृति, समाचार, समाज

तमू समाज कुवेतले तमू ल्होसार डिसेम्बर ३० मा मनाउदै

कुवेत सिटी। “प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु” अर्थात, “शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ” भन्ने मुल नाराका साथ...बाँकी

मोरङको रंगेलीमा सन्थाल समुदायले मनाए छाता पर्व

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं. ४ स्थित जनाता माध्यमिक बिधालयको प्रांगणमा बर्षौदेखि आफ्नो परम्परालाई निरन्तरता दिदै आएका समुदायले यो बर्ष पनी भव्य रुपमा छाता पर्व मनाएका छन्। यो समुदायले बासको लिंगलाई छाताको...बाँकी

धरानमा “खुवालुङ” भोली २७ गतेदेखि प्रदर्शन हुने, सम्पूर्ण तयारी पुरा

धरान – किरात सभ्यता, संस्कृति र मुन्धुममा आधारित नाटक ‘खुवालुङ’ भोली सोमबार भाद्र २७ गतेदेखि असोज ५ गतेसम्म धरानको सभागृह हलमा प्रत्येक दिन साझ ५ः३० बजे ‘शुक्रबार, शनिबार र आइतबार १ बजे’ नाटक मञ्चन हुने...बाँकी

सोह्र श्राद्ध आजबाट सुरु

काठमाडौं। यसपालिको सोह्र श्राद्ध आजबाट सुरु हुँदै छ। पितृको सम्झनामा जल र अन्न दिएर गरिने श्राद्ध आजबाट सुरु भएको छ। पितृको सम्झनामा गरिने सोह्र श्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औंशीसम्म जारी रहन्छ। पहिलो दिन प्रतिपदा...बाँकी

नेपाल कुवेत साँस्कृतिक मञ्च कुवेतको २०औ प्रस्तुति तथा हरितालिका तीज भब्य रुपमा सम्पन्न

कुवेत – नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गरेको २० औ प्रस्तुति तथा हरितालिका तीज सेप्टेम्बर २ तारिख २०२२ शुक्रबारको दिन कुवेतस्थित जिलिपको इन्डियन सेन्ट्रल स्कुल हलमा भव्यताका साथ सम्पन्न भयो। कार्यक्रम  सुरुवात १ बजेबाट भनेपनि...बाँकी

आज रक्षाबन्धन: जनैपूर्णिमा मनाइँदै

काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...बाँकी

यूएईमा २८औं अन्तराष्ट्रिय विश्व आदिबासी जनजाति दिवस मनाईदै

युएइ – आदिबासी जनजाति महासंघ युएइले २८औं अन्तराष्ट्रिय विश्व आदिबासी जनजाति दिवस तथा आदिबासी महोत्सव २०२२ यहि १४ अगस्ट २०२२ का दिन मनाउने भएको छ। नेपाल आदिवासी जनजाति महासघं युएईले हरेक बर्ष आयोजना गर्दै आएको...बाँकी

चर्चित लोक दोहोरी गायिका देबी घर्ती मगर कुवेत आउदै

कुवेत – नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्न लागेको हरितालिका तीजको सांगीतिक कार्यक्रमका लागि आगामी २ सेप्टेम्बर २०२२ का दिन गायिका देबी घर्ती मगर कुवेत आउने अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन। नेपाल कुवेत साँस्कृतिक...बाँकी

आज २०९ औं भानुजयन्ती, प्रधानमन्त्रीद्वारा माल्यार्पण

काठमाडौं – आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २०९ औँ भानु जयन्ती हो। प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमबीच आदिकवि भानुभक्तको प्रतिमामा माल्यपर्ण गरेका छन्। हरेक वर्ष भानु जयन्तीको अबसरमा काठमाडौंको रानीपोखरी अगाडि...बाँकी

कर्णालीको अनौठो प्रचलन, विवाह गर्न लागेका छोरालाई आमाको स्तनपान

कर्णाली – कर्णालीका कैयौँ गाउँबस्तिमा विवाहको दिन दुलही लिन जानुअघि दुलहालाई उनकी आमाले “स्तनपान” गराउने र छोराले आमालाई कोसेली दिने प्रचलन छ। आमा नभएका दुलहालाई पनि काकी, सानीमा वा ठूलीआमाले विधि पुर्‍याउनै भए पनि स्तनपान...बाँकी