सिमकोट। योजना मिलाउने भन्दै राष्ट्रिय सभा सदस्य नरपति लुवारले एकजना हुम्लाका बासिन्दासँग पैसा असुलेको आरोप पिडितले लगाएका छन्। हुम्लाको अदानचुली गाउँपालिका–४ निवासी सुरेश बुमीबाट राष्ट्रिय सभाका सदस्य लुवारले सो पैसा असुलेको आरोप लुवारको रहेको छ।...बाँकी
तेल अविव। इजरायली सेनाले हवाई हमलासँगै यतिबेला गाजा स्ट्रिपमा घुसेरै जमिनबाट युद्ध लड्न थालेको छ। आइतबार इजरायली सेनाहरु हमासद्वारा शासित गाजामा आक्रमण गर्न जाँदा हमासले गरेको कारबाहीमा एक इजरायली सैनिक मारिएका छन् भने दुई/तीन घाइते...बाँकी
कुवेत सिटी, कुवेत। शेष घलेको संरक्षकत्वमा रहेको विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)को आउँदो मार्च २ र ३, २०२४ मा काठमाण्डौमा आयोजना हुने ११ औं महाधिवेशनको लागि संघको केन्द्रिय सचिव कृष्ण केसीको संयोजकत्वमा सूचना,...बाँकी
काठमाडौँ। सत्तारुढ नेकपा माओवादी केन्द्रको उच्चतम तहमा हिन्दु राष्ट्रको एजेन्डाले प्रवेश पाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्केपछि बोलाइएको माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठकमा एकजना सहभागीले बहुसंख्यक नेपाली हिन्दु भएका कारण नेपाल हिन्दु राष्ट्र...बाँकी
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएन) को ११ औँ महाधिवेशनबाट राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएको छ। बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै कमिटी घोषणा गरिएको हो। यो समिति नै...बाँकी
काठमाडौं – गैर आवासीय नेपाली संघको विभाजन उन्मुख भएको छ । बद्री केसी पक्षले कार्यसमितिको सपथ ग्रहण गरेको छ भने महेश श्रेष्ठ र आरके शर्मा पक्षले नयाँ कमिटी घोषणाको तयारी गरेको छ। बिहीबार भएको निर्वाचनमा केसी...बाँकी
काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएन) बद्री समूहको चुनावी लफडा साइबर ब्यूरोमा पुगेको छ । काठमाडौँको पाँचतारे होटल सोल्टीमा निकै तामझामका साथ उद्घाटन गरिएको ११ औं विश्व सम्मेलन तथा महाधिवेशन अन्ततः बिथोलिएको छ । नयाँ नेतृत्व...बाँकी
काठमाडौँ। रुसी सेनामा भर्ती भएर युद्धमा होमिएका नेपाली युवक विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ। बर्दियाका खत्रीलाई युक्रेनको अभ्दिभ्का सहरबाट युक्रेनी सेनाले समातेको हो। युक्रेनका पूर्वआन्तरिक मामिला उपमन्त्री एन्टोन हेरासचेन्कोले खत्रीलाई युक्रेनी सेनाले नियन्त्रण...बाँकी
भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताएका छन्। मध्यपुरथिमिमा नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर समितिले शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले बागमती प्रदेशको नाम र राजधानी दुवै...बाँकी
काठमाडौँ। कोशी प्रदेशको सरकार निर्माणका बेलाको विद्रोहमा नेता शेखर कोइरालाले पूर्व महामन्त्री शशांक कोइरालाको साथ खोजेका पाइएको छ। कोशी प्रकरणले संस्थापन इतर पक्षमा एक्लिएका शेखरले शशांक कोइरालाको साथ खोजेका पाइएको हो। असोज २५ गते कांग्रेस...बाँकी