News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका, फोटो-फिचर

    धादिङबेसीमा डा. केसीको माग समर्थन गर्दै सिठ्ठी जुलुस

    धादिङबेसी – आमरण अनसनरत डा. गोविन्द केसीको समर्थन गर्दै धादिङबेसीमा सिठ्ठी जुलुस प्रदर्थन गरिएको छ स्वास्थ्य र मेडिकल शिक्षाका विषयमा विभिन्न माग राख्दै २५ दिनदेखि अनशनरत डा. केसी को समर्थनमा मंगलबार धादिङबेसीमा नागरीक समाज पत्रकार...बाँकी

    धादिङ पराकम्पपछि सिन्धुपाल्चोकमा नि धक्का

    काठमाडौँ । सिन्धुपाल्चोकको इचोक क्षेत्र आसपास केन्द्रविन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । साँझ ५ बजेर ४४ मिनेट जाँदा ४.३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । यसअघि आजै...बाँकी

    मादी गाउँपालिकाको नियमः आयातित फूलसँगै खादा-अबिर निषेध

    अमृत सुवेदी पोखरा – प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनताका सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल बन्यो । अनुहार नै नदेखिने गरी उम्मेदवारका गलामा माला र खादा थियो । भोट माग्न सिक्लेस पुग्दा मतदाताले लगाइदिएको माला, खादाको भारी...बाँकी

    प्रधान न्यायाधीशको आदेशले २ अर्ब मूल्यको सार्वजनिक जग्गा व्यक्तिका नाममा

    भावी प्रधान न्यायाधीश दीपकराज जोशी समेतको इजलासले रु.२ अर्ब पर्ने काठमाडौं हाँडीगाउँको ३६ रोपनी ६ आना सार्वजनिक जग्गा ओखलढुङ्गाका रामप्रसाद भट्टराईका नाममा दर्ता गर्न आदेश दिएको खुलासा । मेनुका कार्की : खोज पत्रकारिता केन्द्रका लागि प्रधान...बाँकी

    प्रेमीसँग मिलेर श्रीमानको हत्या

    कैलाली  कैलालीको भजनी नगरपालिका-९ भुरुवाकी एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् । निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय भजनीका प्रमुख, प्रहरी निरीक्षक...बाँकी

    प्रदेश २ मा थपिएका राज्यमन्त्रीको सपथ भोलि

    जनकपुरधाम । प्रदेश २ मा मन्त्रिपरिषद विस्तार बुधबार हुने भएको छ । प्रदेश सरकारमा सहभागी हुने तीन राज्यमन्त्रीले बुधबार सपथ लिने कार्यक्रम तय भएको छ । राष्ट्रिय जनता पार्टी नेपालले राज्यमन्त्रीका लागि नाम पठाएको ३ जनालाई...बाँकी

    प्रचण्डलाई प्रकाशमानको जवाफः माओवादीलाई जंगलबाट सत्तामा पुर्‍याउने कांग्रेस नै हो

    डडेल्धुरा -नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले राणा, पञ्चायत र राजा सिद्धाउने कांग्रेसलाई सिद्धियो भन्नु तर्कहीन भएको बताएका छन् । सोमबार मात्रै नेकपाका अध्यक्ष प्रचण्डले कांग्रेस सिद्धिन लागेको बताएका थिए । प्रचण्डलाई प्रकाशमान...बाँकी