महोत्तरी। तिहार र छठका लागि जिल्लाको सीमापारि बजारमा सामान ल्याउन जाने नेपालीहरूले १०० भारतीय रूपैयाँका लागि १६६ रूपैयाँ तिर्दै आएको पाइएको छ। नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नरहेका कारण भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा ६...बाँकी
म्याग्दी। यतिखेर मुस्ताङ भ्रमणको सिजन चलेको छ। आन्तरिक र बाह्य पर्यटकहरुले मुस्ताङ भरिभराउ छ। मुस्ताङ भ्रमणमा रहेका पर्यटकहरुलाई जोमसोमदेखि नजिक रहेको ढुम्बा तालले आकर्षित गरेको छ। वरीपरीको हिमश्रृङ्खला र तालको सुन्दरताको अवलोकनका लागि दैनिक रुपमा...बाँकी
काठमाडौँ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित नाकाबाट स्थानीयवासी दैनिक सयौँको सङ्ख्यामा भारतीय बजार जान्छन्। दैनिक उपभोग्य वस्तु खरिद तथा उता रहेका आफन्तकहाँ जाने यहाँका स्थानीयको मुख्य बाटो यही हो। यही नाकामा पर्ने खाँडो–जीता नदीमा पुल...बाँकी
मोरङ। मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ८ स्थित नहरटोल नजिकै बसोबास गर्दै आएका पवनलाल तजपुरियालाई ब्रजपात परेको छ। उनको दुई छाेरी र एउटा मात्रै छाेरा रहेकोमा अहिले उनको छाेरा बिगत १ बर्षदेखि वनमेराे राेगबाट ग्रसित...बाँकी
मोरङ। हिन्दु धर्मावालाम्वीहरुको महान चाड बिजया दशमी सकिएपछि अर्को ठुलो दोस्रो चाड दिपावली नजिकिंदै जाँदा कुमालेहरु व्यस्त हुन थालेका छन। तिहारमा विशेष गरेर धनकी देवी लक्ष्मीको विशेष पुजा हुने भएकोले उक्त दिन माटाको दियाे शुद्ध...बाँकी
धुलिखेल। तल बागमती खोला गड्गडाएर बगिरहेको छ। माथि रहेको डाँडामा त्रिपाल टाँगेर विस्थापित परिवार आफ्नो बगेको बस्ती भएको ठाउँ नियाल्दै दिन बिताइरहेका छन्। काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्ती सबै बगाएपछि सो बस्तीका बासिन्दा...बाँकी
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५० वर्षीय दामोदर दमाइँलाई दसैँ खर्च जुटाउने पिरलो छ। चाडपर्वमा मिठो मसिनो खाने, नयाँ लुगा लगाउने रहर भएपनि दमाइँ परिवार खर्च जुटाउन नसक्दा अन्योलमा रहेका छन्। तीन पुस्ता हलिया बसेका दामोदर...बाँकी
तस्वीर : पुष्पराज जोशी काठमाडौं। संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले नेपालसहित दक्षिण एसियाली मुलुकमा भारी वर्षासँगै आएको बाढी-पहिरोमा परी बालबालिका र किशोरकिशोरीहरु प्रभावित भएको भन्दै चिन्ता व्यक्त गरेको छ। युनिसेफका अनुसार यस्ता प्राकृतिक प्रकोपबाट ६०...बाँकी
बैतडी। बैतडी जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। पच्चीस जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ। चार दशकअघि बनेको कारागार भवन मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छभने क्षमताभन्दा बढी बन्दी...बाँकी
काठमाण्डौ। राशिअनुसार हरेक मानिसको स्वभाव फरक–फरक हुन्छ। राशिकै आधारमा व्यक्तिको स्वभाव तथा व्यक्तित्वलाई मूल्याङ्कन गर्न पनि सकिन्छ। व्यक्तिको राशि अनुसार एकआपसको सम्बन्ध, प्रेम तथा दाम्पत्य जिवनको समेत आकंलन गर्न सकिन्छ। हुनत प्रेमलाई कुनै परीधिले रोक्न...बाँकी