News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ जीवनशैली, समाचार, समाज

    आरएमडिसि लघुवित्त वित्तीय संस्थाद्वारा अतिबिपन्न परिवारलाई राहत बितरण

    रबिन्द्र बराल/माेरङ – सुनवर्सि नगरपालिका, धनपालथान गाउँपालिकामा बसाेवास गर्ने अति बिपन्न घरपरिवारलाई राहत सहयोग गरिएको छ। आरएमडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख गोविन्द पौडेलका अनुसार अाफुहरुले गरिव तथा बिपन्न परिवारहरुलाई सधैं जसाे सहयोग गर्दे अाईरहेकाे...बाँकी

    प्रवासबाट आमालाई छोराको चिठी !

    मेरो प्राण भन्दा प्यारी मामु, सादर प्रणाम। हजुरको हातले लगाइदिएको तोरीको तेलले मजबुत बनेको मेरो शिरले हजुरका चरण स्पर्श गर्न नपाए पनि प्रवासी भूमिबाट उही इज्जत र सम्मानका साथ सेवा ढोग अर्पण गर्न चाहन्छु। विश्वव्यापी...बाँकी

    मुसहर समुदायका घर निर्माणमा भारतीय सीमा सुरक्षाकर्मीको अवरोध

    जनकपुरधाम – नेपाल भारत दशगजा क्षेत्रमा अति विपन्न मुसहर समुदायका लागि प्रदेश सरकारबाट भइरहेको घर निर्माण कार्य भारतीय सीमा सुरक्षाकर्मी (एसएसबी)ले रोकाएका छन्। महोत्तरीको मनरासीसवा नगरपालिका-१० मधवा गाउँमा संघ सरकारको सशर्त अनुदानमा प्रदेश सरकार मार्फत्...बाँकी

    जुम्लाका किसानलाई मार्सी धान रोपाइँको चटारो

    खलङ्गा – कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि देश दुई महिनाभन्दा लामो समयदेखि बन्दाबन्दीमा छ तर यतिबेला जुम्लाका किसानलाई भने मार्सी धान रोपाइँको चटारो छ। पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति...बाँकी

    कुवेतमा रहेका त्रिदेव चौधरीको अत्यासलाग्दो दिनचर्या (भिडियो सहित)

    कुवेत – सुनसान छ शहर, भयङ्कर डरलाग्दो सपना जस्तो, हेर्दै उराठ लाग्दो। दिनरात नभनिकन एकै रफ्तारमा अगि बढिरहेको यो दुनियाँ, यो जगत अथवा यो शहर चिरनिन्द्रामा परेको जस्तो लाग्छ अचेल। छैन तँछाडमछाड, भिडभाड, चहलपहल। देखावटी...बाँकी

    समाजसेवी दिलिप र लक्ष्मी योन्जन तामाङद्धारा थप १२ परिवारलाई राहत सहयोग

    काठमाडौं – विश्वभरी कोभिड–१९ को महामारीले विश्व आतंकित बनेको छ। कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले करिब २ महिनादेखि मानिसहरु घरबाट बाहिर निस्केका छैन्। ज्यालादारी, मजदुरी, अपांग र असहाय लगायतलाई यो लकडाउनले थप...बाँकी

    अमेरिकामा रहेका टेकेन्द्र भट्टको पहलमा संकलित रकममार्फत महेन्द्रनगरका विद्यार्थी र मजदुरलाई सहयोग

    महेन्द्रनगर – अमेरिकामा रहेका नेपालीहरुको पहलमा संकलन गरिएको रकममार्फत कञ्चनपुरको महेन्द्रनगरमा भाडामा बसेर अध्ययनरत विद्यार्थीलाई राहात वितरण गरिएको छ। अमेरिकामा पिएचडी गरिरहेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक टेकेन्द्र भट्टको पहलमा संकलन गरिएको रकमबाट लकडाउनका कारण खाद्यान्न अभाव...बाँकी

    श्रीमान बैदेशिक रोजगारीमा, अबैध सम्बन्धका कारण श्रीमतीले गरिन आत्महत्या

    गुल्मी – गुल्मीको मलायगिरी गाउँकी २२ वर्षीया गीता खड्का बुटवल बस्दै आएकी थिइन्। मलेसियामा रहेका श्रीमान् ईश्वर खड्काले उनलाई ५ वर्षीय छोरासहित बुटवलमा लगेर डेरा गरेर राखेका थिए। सोमबार साँझ मात्रै श्रीमानसँग फोनमा कुरा भएको...बाँकी

    शान्तिको कामना गर्दै देशभर २५६४ औँ बुद्ध जयन्ती मनाइँदै

    काठमाडौं – प्रत्येकवर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप मनाइँदैछ। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता...बाँकी

    सरोजका परिवार शरण खोज्दै पाकिस्तानबाट यसरी आए नेपाल

    काठमाडौं – सेराज अहमद पाकिस्तानको कराँचीमा १० कक्षामा पढ्थे। फाइनल परीक्षाको तयारीमा थिए तर, सन् २०१३ को एक साँझ अचानक सेराजका बुबा नासिर अहमदले पूरै परिवारका लागि पाकिस्तान एयरलाइन्सको नेपाल जाने टिकट लिएर आए। सेराजको...बाँकी