News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ जीवनशैली, मुख्य खबर, समाज

    जीवनमा नैराश्यताले आत्महत्या गर्ने कोशिश गरे : किशोर शाही

    सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्रनगर नगरपालिका -३ हरि डिलभुमी बिद्यालय नजिक अपाङ्गता भएका नागरिकलाई स्वरोजगार बनाउने उदेश्यले एक संस्था खोलिएको छ। जहाँ अपाङ्गता भएका नागरिकहरुलाई आत्मनिर्भर हुन प्रेरित गर्दै रोजगारीको अबसर प्रदान गरिदै...बाँकी

    फुटबलर समिक्षा मगरलाई मनाङ मर्स्याङ्दीद्वारा आर्थिक सहयोग

    काठमाडौं – नेपालको चर्चित ए डिभिजन फुटबल क्लब मनाङ्ग मर्स्याङ्गदी क्लबले १६ वर्षिया फुटबलर समिक्षा थापा मगरको आँखा उपचारका लागि ३० हजार नगद सहयोग गरेको छ। दुर्घटनामा परेर एउटा आँखामा गम्भिर चोट बोकेकी समिक्षाको उपचारका...बाँकी

    थाहा पाउनुहोस् विभिन्न आसनमा सुत्ने मानिसको स्वभाव !

    काठमाडौं – पूर्वीय सभ्यतामा यस्ता शास्त्र एवं पुराणहरूको रचना गरिएको छ, जसको आधारमा कुनै पनि व्यक्तिको स्वभाव एवं भविष्य बताउन सकिन्छ। त्यस्तै शास्त्रहरूमध्ये एक हो-सामुन्द्रिक शास्त्र। समुद्र नामक ऋषिले लेखेका कारण यसको नाम सामुन्द्रिक शास्त्र...बाँकी

    देशभरमा ३० हजार कामदार अलपत्र

    सरकारले एक स्थानबाट अर्को स्थानमा जानसमेत प्रतिबन्ध गरेपछि निर्माण क्षेत्रमा रहेका करिब ३० हजार कामदार आफ्नो घर फर्किनबाट वञ्चित भएका छन्। आ-आफ्नो गन्तव्यमा फर्किनुपर्ने सबै मजदुर एवं सर्वसाधारण फर्किसकेको भन्दै गृह मन्त्रालयले आवतजावत रोक्न प्रमुख...बाँकी

    सुनसान प्रदेश राजधानी सुर्खेत, राउटे बस्ती पनि ‘लकडाउन’

    सुर्खेत १३, २०७६ चैत : कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि कर्णाली प्रदेशका राजधानी सुर्खेत सुनसान बनेको छ। आम नागरिकलाई अत्यावश्यक काम बाहेक घरबाट निस्कन रोक लगाएपछि वीरेन्द्रनगर ‘लकडाउन’को दोश्रो...बाँकी

    “एनिमल प्रोटीन शरीरमा कमी भएमा हामी म्याल्नुट्रिशनको समस्यामा फस्ने र अन्य रोगको जोखीममा पर्ने सम्भावना” प्रा. डा. होम बहादुर बस्नेत

    ११ चैत्र २०७६  कोरोनाको नेपालमा संक्रमण होस या नहोस केहि समय पछि म्याल्नुट्रिशनको कारणले कुनैपनि साधारण व्याक्ट्रेरिया होस वा भाइरसले हामीलाई आक्रमण गर्न सक्छ। एक माइक्रोबाइलोजी र इम्मुनोलोजीको प्राध्यापकको हैसियतले म सर्वसाधारण, वुद्दीजिवी‌, चिकित्सक र...बाँकी

    एके गार्मेन्टलाई माक्स बनाउन भ्याईनभ्याई

    मोरङ ०९, २०७६ चैत : माेरङकाे बिराटनगर-रंगेली सडक खण्ड अन्तर्गत रंगेली नगरपालिका वडा नम्बर ७ स्थित तित्री टाेल नजिकैमा रहेको एके गार्मेन्टलाई माक्स बनाउन भ्याईनभ्याई हुन थालेको छ। बिश्वब्यापी रुपमा फैलिदै गईरहेकाे काेराेना भाइरस दिनप्रतिदिन...बाँकी

    गाउँमा मात्र होईन सहरमा पनि कानूनले रोक्न सकेको छैन छाउपडी प्रथा

    डोटी २८, २०७६ फागुन : डोटी जिल्लामा केही महिना यतादेखि छाउगोठ भत्काउने अभियान चलेको छ। अहिलेसम्म ५०० भन्दा बढी छाउगोठ भत्काइए। यो अभियानको अगुवाइ गरेका छन् प्रहरी, प्रशासन र स्थानीय जनप्रतिनिधिले। अनि यसको प्रचार सुदूरपश्चिममा...बाँकी

    गरिबमाथी नेकपाको राजनीति प्रतिशोध, कांग्रेस भएकै कारण जस्तापाता पाएनन् !

    गुल्मी २७, २०७६ फागुन : गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ सेउघा ठाँटीपोखराका बेल बहादुर खत्रीले आफु कांग्रेस भएकै कारण वडाले जस्तापाता नदिएको गुनासो गरेका छन्। नेपाल सरकारले स्थानीय तहसँग समन्वय गरी खरका छाना भएका...बाँकी

    धन कमाउन भारत पुगेका पाण्डेको सपना बाटोमै चकनाचुर

    गुल्मी २७, २०७६ फागुन – सत्यवती गाउँपालिका वार्ड न १ अस्लेवाका यादब पाण्डे १० बर्ष पहिले भारत गए। विवाह गरेको २ बर्षमै उनी भारत जादा श्रीमती गर्भवती थिइन। धन कमाउने र सुन्दर परिवार बनाउने सपना बोकेर...बाँकी