– प्रीति अर्याल नयनहरु गल्दैछन् अंगालेर ती अग्ला परेली भिजाएर ती अग्ला परेली निर्जीव स्मृतिहरु संगालेर अाखा भरि बगिरहन्छन……………बगिरहन्छन अनायासै, जीबनकाे उमङ्ग छाल बनेर ठाेकिन्छ शुन्यतासग मुटुभित्रकाे भ्रम सम्मिलन हुदा बेदनाका रसिला तस्बिरहरु रसाएर झर्छन्...बाँकी
– असीम सागर माटो पिरो हुँदैन तर खुर्सानी फल्छ माटो बासनादार हुँदैन तर फूल मगमगाउँछ माटोलाई न सगरमाथाको उँचाई थाहा छ न समुद्रको गहिराई थाहा छ न घाम उदाएको थाहा छ न जून अस्ताएको थाहा...बाँकी
– अन्जानयात्री विश्वप्रकाश कालो रातो अरिङ्गाल गोलो बाल्यो तुलो अरिङ्गाल पोल्यो हर्षित जन अजै आफ्नै धुन हाङ्गै ढाल्यो अरिङ्गाल बटुल्यो होशियारपूर्वक सबै वरिपरि चिल्यो खिल अरिङ्गाल हाल्यो कठै रुप रङ्गै थाहै नहोला कि भाईरल ठुलो...बाँकी
– गोबिन्द मल्ल ख्याल ख्यालमै जीवन बितिगो पर्देश धाउँदा धाउँदै। मनमा शान्ती कहिले छाएन चिसो ओछ्यानमा रात हेर्दा हेर्दै। कहिले चौपट्टै गर्मी शरीर भरी नुनिलो पानी पुछ्दा पुछ्दै। कहिले निशासिन्छ,आफ्नै शरीर सेलाउँछ ढुकढुकी स्वास फेर्दा...बाँकी
शुभकामना दिएको त झन ठटाउछन हजुर सारी गहना छैन भनी म्यासेज पठाउछन हजुर त्यो चार भित्ताको शरिरमा दस हातको सारी त्यति गर गहना खै कसरी अटाउछन हजुर बालवच्चाको पढाइ लालन पालन त छदैछ यस्तै चाल...बाँकी
२४ भदौ, काठमाडौं- भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र...बाँकी
– नयन अधिकारी आफु मात्रै आफ्नो एक सहारा लाग्यो बाँकी सबै बाटोहरु अफ्ट्यारा लाग्यो सरकार! सुन्दैन बेरोजगारहरुको समस्या लाग्न त शहरमा ठुला- ठुला नारा लाग्यो मेरो तिर चकमन्न अध्यारो भएको बेला उस्कोतिर आकाश भरी जूनतारा...बाँकी
– युवराज काफ्ले इ-वन श्रीमान् कोही निर्दोषले सजाय पाउनु अगाडि पोस्मार्टमको बाहानामा मेरो शरीर चिरेर मुर्दाघरमा पुर्याइनु भन्दा पहिल्यै म स्वयं मेरो मृत शरीर लिएर उपस्थित भएको छु सम्मानित अदालतको यो कठघरामा । मेरो मुद्दाको...बाँकी
– रवीन्द्र अनुराग एक जंगलमा एक जोडी ढुकुर बस्दा रहेछन् । उनिहरुमा बर्षौदेखिको अगाध प्रेम थियो । जेठ महिनाको टन्टलापुर घाममा जताततै खोला, मुलहरु सुकिसकेका थिए l ती तिर्खाएका जोडी ढुकुर एकदिन पानी पिउन भनेर...बाँकी
– डा. राजेन्द्र कुमार आचार्य मुक्तक – १ घुँघुरूकै धुन किन मन पर्छ यहाँ मान्छेकै खुन किन मन पर्छ यहाँ कति अनमोल छ मान्छेको जीवन नै तोलाकै सुन किन मन पर्छ यहाँ ? मुक्तक –...बाँकी