News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ ८ गते मंगलबार, तदअनुसार २०१९ जनवरी २२ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि हडबड गर्ने बानीले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, काममा तत्काल धेरै लाभ उठाउन नसकिए...बाँकी

    तातो तेलमा डढेकी २२ महिने नाबालिकाको उपचारमा खर्च अभाव

    नवलपरासी : तातो तेलमा शरीर डढेकी गैंडाकोटकी २२ महिने नाबालिकाको उपचार खर्च अभाव भएको पारिवारले जनाएको छ । भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको सिम्रौन पौडेलको पैसा नहुँदा उपचारमा समस्या भएको हो । सिम्रौनकी आमा विष्णुमाया पौडेलले...बाँकी

    सरकारलाई चुनौती दिँदै पूर्वराजदूत रायमाझी स्पेनमै शरणार्थी बन्दै

    स्पेन : स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई सरकारले फिर्ता बोलाए पनि उहाँ सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पेनमै बस्नुभएको छ । मन्त्रिपरिषद्ले गत पुस ९ गते ३ हप्ताको समय तोकेर उहाँलाई नेपाल फिर्ता बोलाउने...बाँकी

    सल्यानका स्थानीय तहले अझै बुझाएनन् पहिलो चौमासिक प्रतिवदेन

    सरिता चलाउने सल्यान : सल्यानमा दोस्रो चौमासिक सकिन थोरै समय हुँदा समेत जिल्लाका स्थानीय तहले पहिलो चौमासिक प्रतिवदेन बुझाउन सकेका छैनन् । दोस्रो चौमासिकको निकासा लिएर धमाधम काम गर्नु पर्ने समयमा पनि उनीहरुले पहिलो चौमासिकको...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ ७ गते सोमबार, तदअनुसार २०१९ जनवरी २१ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आवेशमा काम गर्दा विवादमा परिनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेतले आस मारेको काम...बाँकी

    बिचौलियालाई अदालतको अवहेलनामा कारवाही : प्रधानन्यायाधीश जबरा

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारवाही गर्ने तयारी भइरहेको बताएका छन् । पत्रकारको टोलीसँग आइतबार भएको भेटमा उनले न्याय सम्पादनमा अदालतको गरिमामा आँच पुर्‍याउने कार्य गरेमा अदालतको अवहेलनाअन्तर्गत कारवाही...बाँकी

    वडाअध्यक्षका छोराले कुटे पत्रकार तेजनलाई, पत्रकार कुट्नेलाई कार्वाहीको लागि युनियनको माग

    मोरङ : सरकारी अनुदानको मकैको बीउ कृषकलाई बिक्री गर्ने मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष कुल बहादुर कार्की र वडा नम्वर ९का अध्यक्ष बम बहादुर फ्याकको कुकृत्य सार्वजनिक भएपछि पत्रकार माथि कुटपिट गरिएको...बाँकी

    यसरी बिहेको बहानामा बिक्री हुन्छन् चेलीबेटी !

    दाङ : बाघमारेकी–४ की २८ वर्षीया एक विवाहित महिला परपुरुषको मायाजालमा परिन् । उसलाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि विदेशमा रहेका पति र आफूसँग भएका बालबच्चालाई छाडेर उनले ती व्यक्तिसँग पुनः विवाह पनि गरिन् । विवाहपछि...बाँकी

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल माघ ६ गते आइतबार, तदअनुसार २०१९ जनवरी २० तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। लेनदेनमा...बाँकी

    प्राधिकरणका कर्मचारीको दोषको जिम्मा सर्वसाधरणले ज्यान दिएर गर्नुपर्ने ?

    जनकपुरधाम : प्रदेश नम्बर २ को धनुषामा नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण अनाहकमा दुई यूवाको ज्यान गएको छ । धनुषा  जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर  १२ मा ११ हजार भोल्टको नाङ्गो तारमा छोइदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु...बाँकी