News Portal

  • आजको राशिफल

    आज चैत्र ९, २०८१ (मार्च २२, २०२५) को राशिफल यस प्रकार रहेको छ:

    हिमालीसंचार संवाददाता
    १५४ पटक

    आज चैत्र ९, २०८१ (मार्च २२, २०२५) को राशिफल यस प्रकार रहेको छ:

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

    आजको दिन मेष राशिका लागि शुभ रहनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ र आर्थिक लाभको सम्भावना छ। परिवारसँग समय बिताउन पाउँदा मन प्रसन्न हुनेछ। स्वास्थ्य सामान्य रहनेछ। (शुभ रंग: रातो, शुभ अंक: ३, ६, ९)

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

    वृष राशिका लागि आजको दिन सामान्य रहनेछ। व्यापार व्यवसायमा लाभ हुनेछ भने सन्तानको प्रगतिले मन खुसी हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। (शुभ रंग: नीलो, शुभ अंक: ५)

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):

    मिथुन राशिका लागि आजको दिन शुभ रहनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन् र यात्रा लाभदायक हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। (शुभ रंग: हरियो, शुभ अंक: २)

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

    कर्कट राशिका लागि आजको दिन मध्यम रहनेछ। कार्यक्षेत्रमा चुनौतीहरू सामना गर्नुपर्ला। स्वास्थ्यमा ध्यान दिनुहोस् र आराम गर्नुहोस्। (शुभ रंग: पहेँलो, शुभ अंक: ५)

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

    सिंह राशिका लागि आजको दिन शुभ रहनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ र नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। (शुभ रंग: सुन्तला, शुभ अंक: ७)

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):

    कन्या राशिका लागि आजको दिन सामान्य रहनेछ। कार्यक्षेत्रमा मेहनतको उचित प्रतिफल मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। (शुभ रंग: खाकी, शुभ अंक: ३, ५, ६)

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):

    तुला राशिका लागि आजको दिन शुभ रहनेछ। आर्थिक लाभको सम्भावना छ र परिवारमा सुख-शान्ति कायम रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। (शुभ रंग: मेहरुन, शुभ अंक: ३, ६, ९)

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):

    वृश्चिक राशिका लागि आजको दिन मध्यम रहनेछ। कार्यक्षेत्रमा चुनौतीहरू सामना गर्नुपर्ला। स्वास्थ्यमा ध्यान दिनुहोस्। (शुभ रंग: रातो, शुभ अंक: ३, ६, ९)

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):

    धनु राशिका लागि आजको दिन शुभ रहनेछ। भाग्यले साथ दिनेछ र नयाँ अवसरहरू प्राप्त हुनेछन्। स्वास्थ्य राम्रो रहनेछ। (शुभ रंग: रातो, शुभ अंक: ३, ६, ९)

    मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि):

    मकर राशिका लागि आजको दिन सामान्य रहनेछ। कार्यक्षेत्रमा मेहनतको उचित प्रतिफल मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। (शुभ रंग: मड कलर, शुभ अंक: ३, ६, ८, ९)

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):

    कुम्भ राशिका लागि आजको दिन मध्यम रहनेछ। व्यापार व्यवसायमा लाभ हुनेछ तर खर्चमा नियन्त्रण आवश्यक छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। (शुभ रंग: खैरो, शुभ अंक: ३, ६, ८, ९)

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):

    मीन राशिका लागि आजको दिन शुभ रहनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन् र आर्थिक लाभको सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। (शुभ रंग: रातो, शुभ अंक: ३, ६, ९)

    तपाईंको दिन शुभ रहोस्!

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...

    ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

    काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा...