News Portal

आजको राशिफल

आज चैत्र ४, २०८१ (मार्च १७, २०२५) को राशिफल यस प्रकार रहेको छ:

हिमालीसंचार संवाददाता
२४५ पटक

आज चैत्र ४, २०८१ (मार्च १७, २०२५) को राशिफल यस प्रकार रहेको छ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

इष्टमित्रहरूबाट सहयोगको अपेक्षा नराख्नुहोस्। सावधानीपूर्वक किनमेल गर्नुहोस्। धर्ममा आस्था बढ्नेछ र स्वास्थ्यमा सुधार आउनेछ। (शुभ रंग: निलो, शुभ अंक: २)

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

प्रतिस्पर्धामा विजयी भइनेछ। अरूको निजी मामलामा हस्तक्षेप नगर्नुहोला। वित्तीय गतिविधिमा सतर्कता अपनाउनुहोस्। (शुभ रंग: सेतो, शुभ अंक: ४)

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आफन्तहरूसँग रमाइलो समय बित्नेछ। व्यापारिक यात्राबाट फाइदा हुने संकेत छ। आँटेको कार्य सम्पन्न हुनेछ। (शुभ रंग: हरियो, शुभ अंक: २)

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कार्यक्षेत्रमा केही अवरोधहरू आउन सक्छन्। माताको स्वास्थ्यको ख्याल गर्नुहोस्। व्यापार व्यवसायमा सचेत रहनुहोला। (शुभ रंग: पहेँलो, शुभ अंक: ३)

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यापार व्यवसायमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा गल्ती सुधार्ने मौका पाइनेछ। प्रेमसम्बन्ध सुमधुर रहनेछ। (शुभ रंग: सेतो, शुभ अंक: ६)

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

पारिवारिक समस्याले खर्च बढ्न सक्छ। कृषिका क्षेत्रमा फाइदा हुनेछ। सामाजिक दायित्व पूरा गर्न समय दिनेछ। (शुभ रंग: गुलाबी, शुभ अंक: ७)

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ। वित्तीय लेनदेन सुल्झिनेछ। भौतिक सुविधामा धन खर्च हुनेछ। (शुभ रंग: बैजनी, शुभ अंक: २)

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सोचेभन्दा राम्रो सफलता मिल्नेछ। सुखसुविधामा खर्च बढ्नेछ। व्यापार विस्तारको योजना बन्नेछ। (शुभ रंग: रातो, शुभ अंक: १)

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

भाग्यले साथ दिनेछ। अध्ययनमा सफलता मिल्नेछ। नयाँ कार्यको जग बसाउने अवसर प्राप्त हुनेछ। (शुभ रंग: हरियो, शुभ अंक: ५)

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

निर्णय गर्दा सावधानी अपनाउनुहोस्। सामाजिक प्रतिष्ठा बढ्नेछ। आयआर्जनका नयाँ अवसरहरू मिल्नेछन्। (शुभ रंग: पहेँलो, शुभ अंक: ४)

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

धर्मकर्ममा रुचि बढ्नेछ। जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुहोला। कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नेछ। (शुभ रंग: निलो, शुभ अंक: ९)

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आर्थिक क्षेत्रमा अनुभवी व्यक्तिको साथ मिल्नेछ। आत्मविश्वास बढ्नेछ। नोकरी तथा व्यापारमा लाभ मिल्ने छ। (शुभ रंग: सुन्तला, शुभ अंक: ९)

तपाईंको दिन शुभ रहोस्!

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...