News Portal

  • गंगाजमुना गाउँपालिकामा १५० भन्दा बढी नेकपा परित्याग गरी कांग्रेसमा प्रबेश

    हिमालीसंचार संवाददाता
    ७५७ पटक

    काठमाडौं -धादिङमा पार्टी प्रवेश गर्ने क्रम तिव्र रुपले बढी रहदाँ फेरी १५० जना भन्दा बढी युवाहरुलाई कांग्रेसले आफ्नो पार्टीमा भित्राउन सफल भएको छ। यसै बिच जिल्लाको गंगाजमुना गाउँपालिका वडा नं. ३ र ४ का करिब १५० भन्दा बढि युवाहरु नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

    साविकको गुम्दी गाविस स्थित सातदोवाटेमा आयोजना गरिएको एक कार्यक्रमका बिच उनीहरु पार्टी प्रवेश गरेका हुन् । नेकपाको दुई तिहाई नजिकको सरकारले जनभावना अनुसार कार्य गर्न नसकेको र पदिय भागबण्डामा रुमलिएको भन्दै आफुहरु पार्टी नेकपा छोडेर कांग्रेस प्रबेश गर्न बाध्य भएको बताए।

    पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला, पुर्व पार्टी सभापति रामनाथ अधिकारी, पुर्व राज्यमन्त्री दिलमान पाख्रिनि, निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गाना लगायतका जिल्ला स्तरका तथा स्थानिय स्तरका नेता कार्यकर्ताको उपस्थिसत रहेको थियो।

     

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३० गतेको राशिफल

    आज भदौ ३०, २०८२ (सेप्टेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...

    ब्याण्डेज हातले अर्काे कुटे, रिपोर्टर्स क्लबमा आफैं मार खाए

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका सहिद परिवारसँगै संस्थापक सुधन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन...

    सुधन गुरुङको खुलासा : “सचिवलाई थर्काएँ, राष्ट्रपति निवासको पानी समेत पिएन”

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङले शीतल निवासमा भएको आफ्नो अनुभव सार्वजनिक...

    मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार, श्रीमान बाँधिएको अवस्थामा घटना

    मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि...