News Portal

अरुण गाँउपालिकामा नेकपाका पुर्वकमाण्डर सहित काङ्ग्रेसका नेता समाजवादी पार्टीमा प्रवेश

हिमालीसंचार संवाददाता
४९६ पटक

भोजपुर -भोजपुरको अरुण गाउपालिकामा नेकपा र नेपाली काङ्ग्रेस परित्याग गरि ६० बढि नेता कार्यकर्ता जनता समाजवादि पार्टीमा प्रवेश गरेको छ।सोमबार गाउपालिकाको सदरमुकाम प्याउलिमा एक कार्यक्रम गरि नवप्रवेशिहरुलाई पार्टीमा प्रवेश गराएको समाजवादि विद्यार्थी युनियनका नेता झिल खिम्बुलेले वताएका छन्।

प्रवेश गर्नेहरुमा नेपाली काङ्ग्रेसका नेता देवि प्रसाद मगर, नेवि संघका युवा नेता धिरेन खिम्बुले त्यस्तै नेकपाका नेता तथा पुर्व माओवादी कमान्डर सज्जन राई समाजसेवी युवा अगुवा सन्तोष राई सहितका युवाहरु पार्टी प्रवेश गरेका छन्।
त्यस्तै पार्टी प्रवेश गर्नेमा पुर्व स्ववियु सचिव समेत भैसकेका युवा नेता भोज बिक्रम राई पनि रहेका छन्।पार्टीका केन्द्रीय सदस्य इन्द्रहाङ राईको प्रमुख आतिथ्यमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सङ्घिय परिषद सदस्य मणिराज राई जिल्ला समन्वय समितिका अध्यक्ष आस कुमार राई सहित जिल्लाका अन्य नेताहरुको बाक्लो उपस्थिति रहेको थियो।

नव प्रवेशिहरुमा सन्तोस राई, धिरेन खिम्बुले, श्रीहाङ राई, मिलन राई, जिवन राई, देवि मगर, चन्द्र मगर, रुपेश राई, रविन राई, फुलमन राई, उज्जल राई, कालि बहादुर राई, सुमन राई, सन्जिव राई, धिरज तामाङ, धन्जित राई, पवि राई, अस्विन राई, मनोज राई, सन्तोष मगर, दिवस राई प्रकाश राई, दिवस तामाङ, सागर राई, मुकुन्द तामङ, जुद्द राई, शसिकला राई, अन्जना राई, भगवती राई, कुमान सिङ राई, सोम प्रसाद दर्जी, भोजन राई, जनक राई, मानदेव राई, दिवस तामङ, विशाल मगर, शसिकला राई, नर बहादुर मगर, बुद्द तामाङ, विर्ख बहादुर राई, रमन राई, देश कुमार राई, मिल कुमार राई, गणेश राई, जय बहादुर राई, मान बहादुर राई, सन्तराज राई, मनिराज राई,पुस्प राई, उज्ज्वल राई, दिपक राई, मिलन राई,अजय राई, र देवहाङ राई रहेका छन्।

 

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...