News Portal

नेपाली कांग्रेस क्षेत्र नं.-४ चितवनको राष्ट्रिय जागरण अभियान सम्पन्न

हिमाली संचार संवाददाता
३९३ पटक

चितवन– नेपालीग्रेस क्षेत्र नं.-४ चितवनको आयोजनामा नेपाली कांग्रेसको केन्द्रिय निति तथा कार्यक्रम अन्तर्गत हिमाल पहाड तराई-मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत आज रामपुर क्याम्पसको सभाहल मा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाली कांग्रेसका सदस्यज्युहरुले केन्द्रिय गतिविधि र सांगठनिक कुराहरु साथै भ्रष्टाचारको बारेमा थुप्रै गम्भीर प्रश्नहरु उठाउनु भएको थियो। राष्ट्रिय मुद्दाहरूको सवालमा कांग्रेस गम्भीर बन्न नसकेको र सदन सडक दुबै तताउन अनुरोध पनि गर्नु भएको थियो।

नयाँ पिढि लाई कांग्रेसले आकर्षण गर्न सकेको छैन सो अनुसार नीति तथा कार्यक्रम आउनु पर्नेमा जोड दिएका थिए। कार्यक्रममा क्षेत्रिय उपसभापति अमृत बानियाँ , जिल्ला सभापति जितनारायण श्रेष्ठले बोल्नु भएको थियो। साथै उक्त कार्यक्रम नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य एवं पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीज्युको प्रमुख आतिथ्यतामा र क्षेत्रिय सभापति सरिता के.सि.ज्युको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...