News Portal

जागरण अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम चितवनमा

हिमाली संचार संवाददाता
५६९ पटक

चितवन -नेपाली कांग्रेस क्षेत्र नं.-४,चितवनको आयोजनामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री आदरणीय नेता श्री सुरेन्द्र प्रसाद चौधरीज्युको प्रमुख आतिथ्यतामा हुने “हिमाल पहाड तराई-मधेस नेपाली कांग्रेस” राष्ट्रिय जागरण अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम तपशिलको मिति,समय र स्थानमा हुने हुँदा यहाँहरुको गरिमामय उपस्थितिको लागि अनुरोधका साथ हार्दिक आमन्त्रण गर्दछौं। जय नेपाल !
तपशिल:
मिति:२०७६ जेष्ठ ७ गते
समय: दिउँसो १:०० बजे
स्थान: रामपुर क्याम्पसको सभाहल भरतपुर-१५,चितवन
(अमृत बानियाँ)
का. बा.सभापति

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...