News Portal

काँग्रेस धादिङको जागरण अभियान एकै दिन ९२ वडामा उद्घाटन

हिमाली संचार संवाददाता
४०५ पटक

धादिङ – नेपाली काँग्रेस धादिङले धादिङका ९२ वटा वडामा आज जागरण अभियान उद्घाटन गरेको छ ।

स्थानीय जनतको सल्लाह र सुझाव ग्रहण गर्ने, शहीदका घर परिवार भेट्ने, श्रद्धा प्रकट गर्ने तथा मुलुक र पार्टीका लागि सुझाव लिँदै सरकारका गलत क्रियाकलापहरुलाई जनता सम्म पुर्याउन सुरु गरिएको भनिएको जागरण अभियान काँग्रेस धादिङले जिल्लाका ९२ वटा वडामा आज एक साथ उद्घाटन गरेको हो ।

नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत धादिङको १०४ वटै वडाहरुमा अभियान उद्घाटन गर्ने तयारी गरे पनि ज्वालामुखी गाउँपालिकाको ७ वटामा पार्टी नेताको मृत्यूभएको र गाउँपालिका शोकमा रहेको भन्दै अभियान ३ दिन पछि गर्ने गरि स्थगित भएको जिल्ला सभापति रमेश धमलाले बताए ।

सभापति धमलाका अनुसार रुबीभ्यालीको जिम्मा पाएका डा. राजाराम कार्कीको संसद चलेकोले केहि दिन पछि सुरु हुने छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...