News Portal

सदनमा सभामुख र विपक्षीको ‘झगडा’

हिमाली संचार संवाददाता
३९८ पटक

 

काठमाडौं- प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारप्रति अनावश्यक रुझान देखाउँदा प्रमुख विपक्षी नेपाली कांग्रेसको निशानामा परेका छन् ।
नेकपा नेतृत्वको सरकारसँग लड्दै आएको कांग्रेसले झगडा सभामुखतिर सिफ्ट भएको बताएको छ ।

सभामुखले माफी माग्नुका साथै आइन्दा यस्तो घटना नदोहोर्‍याउने विश्वास नदिलाउँदासम्म संसद चल्न नदिने कांग्रेसको अडान छ ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...