News Portal

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

१७२ पटक

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर फेला परेका छन्। ट्राफिक प्रहरीले ती सवारी साधन सम्बन्धित मालिकहरूलाई हस्तान्तरण गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्की र ट्राफिक कार्यालय प्रमुख नवराज अधिकारीले संयुक्त रूपमा २३ वटा मोटरसाइकल र २७ वटा स्कुटर मालिकहरूलाई फिर्ता दिएका हुन्।

प्रहरीका अनुसार सवारी साधन चोरी वा हराउनबाट जोगिनका लागि ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक जस्ता सुरक्षा उपकरण प्रयोग गर्नुपर्ने, सुरक्षित र धेरै मानिसहरू नजाने स्थानमा पार्किङ गर्नुपर्ने सल्लाह दिइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...

अनुहार फेरि फेरि षडयन्त्र नगरौं !

– कमला थापा २०८२ फाल्गुन २५ गते सोमबार। “अनुहार फेरि-फेरि षडयन्त्र नगरौं” उक्त भनाइ श्री...

आज २०८२ साल फागुन २५ गतेको राशिफल

आज फागुन २५, २०८२ ( मार्च ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...