News Portal

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

१७३ पटक

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार लु.६८ प ५२३६ नम्बरको मोटरसाइकलका चालक २८ वर्षीय जीवन चौधरी, जो सैनामैना नगरपालिका-१ का बासिन्दा थिए, गम्भीर घाइते भएपछि चौराहा अस्पतालमा मृत्यु भएको हो।

घाइतेमध्ये दुई जना लु.६१ प ५८७८ नम्बरको मोटरसाइकलमा सवार र एक जना लु.६८ प ५२३६ नम्बरको मोटरसाइकलमा सवार रहेका छन्। सबैको उपचार हाल पनि अस्पतालमा भइरहेको छ।

प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन र अनुसन्धान अगाडि बढाउन आवश्यक कदम चालिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...

अनुहार फेरि फेरि षडयन्त्र नगरौं !

– कमला थापा २०८२ फाल्गुन २५ गते सोमबार। “अनुहार फेरि-फेरि षडयन्त्र नगरौं” उक्त भनाइ श्री...

आज २०८२ साल फागुन २५ गतेको राशिफल

आज फागुन २५, २०८२ ( मार्च ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...