News Portal

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

१९० पटक

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने भएकाले चार दिनसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। बसबार मर्मतका कारण पुष १८ देखि २१ गतेसम्म दैनिक पाँच घण्टा लाइन काटिनेछ।

वितरण केन्द्रका अनुसार प्रत्येक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म विद्युत आपूर्ति बन्द रहनेछ। केन्द्र प्रमुख जितेन्द्र यादवका अनुसार मर्मत अवधिमा पोखराका विभिन्न क्षेत्रहरूमा विद्युत सेवा प्रभावित हुनेछ।

प्राधिकरणले मर्मत कार्यपछि विद्युत आपूर्ति थप भरपर्दो हुने बताउँदै उपभोक्तामा पर्न सक्ने असुविधाप्रति क्षमा मागेको

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...