News Portal

  • अहंकारी नेताहरुका कारणले निम्ताएको दुर्गति

    १२० पटक

    – कमला थापा

    ०८२ भदौ २६ गते।
    काठमाण्डौ। जेन्जी साथिहरुलाई थोरै कुरा गर्न मन लाग्यो। तपाईहरुको देश‌, र जनताप्रतिको आघात स्नेह, संघर्ष प्रति हामिहरु गौरव गर्छौ। त्यसमा केही कुरा थप्न मन लागेर यो सानो सुझाव भनुन या हामिले गर्नुपर्ने केही कामहरुको बिषयमा छलफल भनु केही थप्न मनलागेर दुई शब्द कोर्ने जमर्को गरें अन्यथा नलिनुहोला नबयूवा मित्रहरु। भाद्र २३ गतेको प्रदर्शन दिनको ११ बजे सम्म नितान्त तपाईहरुको नियन्त्रणमा थियो। हामी अभिभावकहरु ०८१ चैत्र १५ गतेको जस्तो सरकारी भिजिलान्ते र लाल कम्निस्टहरुको घुसपैठ होला भन्ने ठुलो त्रासमा थियौं। सबैका घरघरबाट निस्किएका नातिनातिनाहरुप्रति चिन्तित पनि थियौं। कारण प्रष्ट थियो। यो निर्मम, भ्रष्ट,अहंकारी सरकार र त्यस्को गठबन्धन पार्टनर देखी। उनिहरु चैत्र १५ गतेको आन्दोलन दबाउन सफल भएका कारण तपाईंहरुको कार्यक्रम पनि दवाउन सक्छौ भन्ने घमण्ड थियो। जेन्जीको कार्यक्रम सुरु भएर जब बानेश्वर संसद भवन अगाडि पुग्दा नपुग्दै प्रहरी दमन सुरु भयो। पानिका फोहरा, भन्दा अगाडि अश्रुग्यास, गोली चल्न सुरु गर्यो।

    “सिंहदरवार, सर्वोच्च अदालत, संसद भवन, सितलनिवास ताक्ने जथ्था तिनै थिए। जेन्जी होईनन्। यो प्रत्यक्षदर्सि सबै जनतालाई थाहा छ। तर उनिहरुले कस्का महलमा कता सुन, चांदी र घरको बगंकर भित्रका कोठादेखी चारवटा कोठामा अटाईनटाई खर्बौ देशी बिदेशी नोटले भरिएका बंकर, कोठा जनताले देख्न पाए। जलेका घरहरुमा डढेका नोठहरु तिन दिनसम्म आगो निभेको छैन। यसरी देश जनता लुटेका थिए। जुनकुरा दशौँ बर्षदेखि हामी भन्दै आएका थियौं। प्रधानमन्त्री केपी ओलीले आफ्नो मितको घरमा लुकाएर राखेको ८४ किलो सुन खर्बौं रुपैयाँले भरिएका बोराका बोरा पैसा कसरि भ्रष्टाचार गरेका राखेका रहेछन्। अब त दाश कार्यकर्ताहरुले अबस्य देखे होलान् !”

    हामीले थोरै समय अगाडि जानुपर्ने हुन्छ। तपाईहरु माईतिघरको मण्डलामा एकत्रित हुनुभयो। भद्रकालीबाट धार्मिक ब्यतित्वहरु आए, थापाथलीबाट रास्वपाको एकजमात आयो, तपाईहरुको र्याली वानेश्वर पुग्दा नपुग्दै २ बजे देखि माओवादी समर्थकहरुको ठूलो जत्था उपस्थित भैसकेको थियो। तपाईहरु पुग्ने बित्तिकै तोडफोड र संसद छिर्ने काम भयो। किनकी माओवादी तपाईहरुको कांधमा बन्दुक राखेर पड्काउन चाहन्थ्यो, त्यहि भयो। प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्न सुरु गर्यो। आन्दोलनको अनुभव नभएका निस्वार्थ नवयूवाहरु, स्कूल, कलेजका पोसाकमा गएका थिए कलिला बिध्यार्थीहरुमाथि प्रहरीले अन्धाधुन्ध गोली बर्साउन थाल्यो। जेन्जी का वालवालिकाहरु भकाभक ढल्न थाले। जुन कुरा पत्यार नलागे केही दिन अगाडिको प्रचण्डजीको आक्रोश पूर्ण भाषण सुन्न सक्नुहुन्छ। “प्रचण्डजीले अब हामीले फेरि भिषण आन्दोलनको तयारी गर्नुपर्छ र सिंहदरबार धोस्त बनाउनुपर्छ।” भन्नुभएको थियो। त्यसैले सिंहदरवार, सर्वोच्च अदालत, संसद भवन, सितलनिवास ताक्ने जथ्था तिनै थिए। जेन्जी होईनन्। यो प्रत्यक्षदर्सि सबै जनतालाई थाहा छ। तर उनिहरुले कस्का महलमा कता सुन, चांदी र घरको बगंकर भित्रका कोठादेखी चारवटा कोठामा अटाईनटाई खर्बौ देशी बिदेशी नोटले भरिएका बंकर, कोठा जनताले देख्न पाए। जलेका घरहरुमा डढेका नोठहरु तिन दिनसम्म आगो निभेको छैन। यसरी देश जनता लुटेका थिए। जुनकुरा दशौँ बर्षदेखि हामी भन्दै आएका थियौं। प्रधानमन्त्री केपी ओलीले आफ्नो मितको घरमा लुकाएर राखेको ८४ किलो सुन खर्बौं रुपैयाँले भरिएका बोराका बोरा पैसा कसरि भ्रष्टाचार गरेका राखेका रहेछन्। अब त दाश कार्यकर्ताहरुले अबस्य देखे होलान् !

    “१५ बर्षदेखि देशको दिगो शान्तिका लागि लड्दै आएका राजसंस्थाको वकालत गर्दै आउनु आउनुहुने राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिष्ट “तिन बर्षदेखि नागरिक बचाउ अभियान चलाउदै सहकारी, लघुवित्त, मिटर ब्याजी र बैंकको अत्याचारका बिषयमा जनतालाई सचेत, उजागर गर्दै आउनु भएका “दुर्गा प्रसाई” बरिष्ठ कानून बिदहरु समाज सेवी सबै संग परामर्श गरेर अगाडि बढ्नु उपयूक्त हुन्छ। जस्ले निरन्तर राजसंस्था सहितको प्रजातन्त्र, ०४७ सालको संबिधानको ओकालत गर्दै आउनुभएको छ।”

    त्यसैले यहां भन्न खोजेको कुरा के हो भने। केही कठिनाईका साथ सफलता हासिल गर्न सकिन्छ तर त्यस्तालाई जोगाउन धेरै कठिनाइ छ। त्यस्को लागि परिपक्व निर्णय को आबस्यकता पर्छ। सहि निर्णय लिन सफल हुनुहोस् हाम्रो शुभकामना छ। त्यस्को लागि धेरै अगाड देखि राष्टको हितमा काम गर्दै आएका राष्ट्रिय अभियाननताहरु हुनुहुन्छ। १५ बर्षदेखि देशको दिगो शान्तिका लागि लड्दै आएका राजसंस्थाको वकालत गर्दै आउनु आउनुहुने राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिष्ट “तिन बर्ष देखि नागरिक बचाउ अभियान चलाउदै सहकारी, लघुवित्त, मिटर ब्याजी र बैंकको अत्याचारका बिषयमा जनतालाई सचेत, उजागर गर्दै आउनु भएका “दुर्गा प्रसाई” बरिष्ठ कानून बिदहरु समाज सेवी सबै संग परामर्श गरेर अगाडि बढ्नु उपयूक्त हुन्छ। जस्ले निरन्तर राजसंस्था सहितको प्रजातन्त्र, ०४७ सालको संबिधानको ओकालत गर्दै आउनुभएको छ।

    जसरी हामिहरु घर बनाउदा सर्ब प्रथम आफ्नो कुलदेवताको पूजा कोठा कहांनिर स्थापना गर्ने भनेर सोच्छौ। त्यसैगरी देशको स्थाई संस्था, देशको मियोको बारेमा सोच्न जरुरी छ। आज देशमा स्थायी संस्था, मियो नहूदां लुटेराहरुले देशै रित्याएका छन्। स्थाई मियो भनेको श्री ५ पृथ्वीनारायण शाहले निर्माण गरेको एकिकरणको जगमा टेकेर गर्नुपर्छ। राजा श्री ५ ज्ञानेन्द्र शाहले ३ बर्ष देखि जनताको घर दैलोमा पुगेर सबै जनताको भावना र चाहनालाई शिरोधार्य गर्दै नयां बर्ष ०८२ सालको उपलक्ष्यमा जनतालाई बक्स भएको शुभकामना सन्देशमा “पृथ्वीपथ” को मुल उद्देश्यलाई नै देशको प्रमुख लक्ष हुनुपर्ने सन्देश बक्स गरिबक्सेको हो। यहि लक्ष्यलाई मार्ग दृष्टि गर्नु नै आजको प्रमुख आबस्यकता ठहर्छ। जस्ले गर्दा आज सम्म भएका ठुला ठुला आन्दोलनहरु ले हासिल गर्न नसकेका कुराहरू तपाईहरुले गरेको ऐतिहासिक उपलब्धिले सार्थकता हांसिल गर्नेछ।

    अन्तमा ध्यान पुर्याउनुपर्ने कुराहरु :-

    १) सर्वप्रथम अहिलेसम्म संसद र संविधान जिवितै छ। प्रधानमन्त्री र मन्त्री मण्डलको राजिनामा मात्र आएको छ। तर संसद जिवितै भएकोले यसको अन्त गरिएको घोषणा घोषणा गरिनुपर्छ।

    २) संसद अन्त्य भएको घोषणा दुईतिहाइ सांसदहरुको हस्ताक्षर सहित सभामुख मार्फत राष्ट्पतिले गर्नुपर्नेछ। तर सांसदहरुको भागाभाग भएको अबस्थामा सभामुखको सिफारिसमा राष्ट्रपतिले संसद बिघटनको घोषणा सहित ०७२ को संबिधान अन्त भएको घोषणा हुन जरुरि छ।

    ३) त्यसपछि मात्र अन्तरिम प्रधानमन्त्रीको छनोट हुन सक्छ।

    ४) यसमा नेपाल सेनालाई जेन्जीका साथिहरुले
    सघाउ पुर्याउनु जरुरी छ।

    ५) जो कोही पनि प्रधानमन्त्रीको लालचमा अपरिपक्व निर्णय लिईयो भने भोली संबैधानिक संकट आउने छ।

    ६) कुनै पनि बिदेशी को उक्साहटमा हतार गर्नु हुँदैन।

    ७) अहिले दुला भित्र पसेका सांपहरु केही दिनमै सिर नउठाउलान भन् सकिन्न।

    आम नेपाली जनताको धारणा, बिश्वास ०४७ सालको संबिधान, नासोको रुपमा रहेको श्रीपेज र राजदण्ड राजसंस्थालाई फिर्ता गर्दै आन्दोलन सफल भएको घोषणा गर्नु पर्नेछ। (राजा श्री ५ ज्ञानेन्द्र शाह पनि यस प्रतिबद्ध होइबक्सेकोले यसैमा राष्ट्र र जनताको जित हुनेछ।) श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन।
    जय नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संविधानभित्रै अन्तरिम सरकार गठन गर्न सकिन्छ : सुदन गुरुङ

    काठमाडौँ, भदौ २६ – जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले संविधान खारेज नगरीकै सीमाभित्र अन्तरिम सरकार...

    देशभर पेट्रोलियम पदार्थ पर्याप्त, आपूर्ति सहज रह्ने आयल निगमको दाबी

    काठमाडौँ, भदौ  २६ – नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेको जनाएको छ।...

    अहंकारी नेताहरुका कारणले निम्ताएको दुर्गति

    – कमला थापा ०८२ भदौ २६ गते। काठमाण्डौ। जेन्जी साथिहरुलाई थोरै कुरा गर्न मन लाग्यो।...

    ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

    काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो...

    गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

    काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा...