News Portal

जेनजी आन्दोलनमा रबरको गोलीले लागेर पत्रकार घाइते

४३९ पटक

काठमाडौं, भदौ २३ – नयाँबानेश्वर क्षेत्रमा भइरहेको जेएनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको रबरको गोली लागेर कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन्। श्रेष्ठ प्रदर्शनको दृश्य खिच्दै गर्दा उनीमाथि गोली चलाइएको हो।

घाइते श्रेष्ठ अहिले सिभिल अस्पतालमा उपचाररत छन्। कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख रुपेश श्रेष्ठका अनुसार, श्रेष्ठलाई पाखुरामा चोट लागेको छ।

माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँबानेश्वरको संसद भवनसम्म पुग्दा भिड नियन्त्रण बाहिर गएको थियो। प्रहरीले रोक्न खोजे पनि प्रदर्शनकारीले अवरोधलाई तोड्दै अघि बढेका थिए।

प्रतिकृया दिनुहोस्

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...

अनुहार फेरि फेरि षडयन्त्र नगरौं !

– कमला थापा २०८२ फाल्गुन २५ गते सोमबार। “अनुहार फेरि-फेरि षडयन्त्र नगरौं” उक्त भनाइ श्री...