News Portal

नेपाली उधोग,आयात कर्ता र विक्रेता माझ पुलको काम वितरक संघ र वितरकहरुले गरिरहेको छ- चन्द्र थापा

५४९ पटक

काठमाडौं -विगतको आर्थिक मन्दिवाट मुलुकको अर्थतन्त्र लयमा फर्कदै गर्दा वितरकहरु पनि आशावादी भईरहेको वर्तमान अवस्थामा नेपालमा उधोग छ।उधोगी व्यवशायी छन तर उपभोक्ताको कमि हुदै गईरहेको अवस्था छ। रोजगारी र अध्यन लागी युवाहरु युवाहरु विदेशिने क्रम वढ्दै जादा प्राय:सवै क्षेत्र चिन्तित छ। यसमा सरकार र राजनितिक दलहरुले सोच्न ढिला भैसकेको छ । मुलुकमा उपभोग नै कमि भए पछि उधोगधन्दा कसरी चल्छ र अर्थतन्त्र वलियो हुन्छ ।यस्तै भईरहे र रहिरहे आउने दिनहरु कस्तो हुने हो भन्नेमा वितरकहरु थप चिन्तित छन्

 

यसै सस्थाको सल्लाहकार सदस्य चन्द्र थापाको वुझाई अनुसार नेपाल वितरक संघ वितरकहरु को अविभावकिय भुमिकामा छ । काम गर्ने क्रममा एउटा मात्र विक्रेतालाई समस्या पर्दा सवै मिलेर समाधान तर्फ लाग्ने परिपाटी छ वितरक संघमा ।यहाँ स्थापनाकाल देखि पूर्वकार्य समिती,सल्लाहकारहरु तथा अग्रजहरु को सल्लाह सुझावलाई सम्मान गर्दै संघ सस्था भित्रको असल संस्कार भित्र रहि विगत देखि वर्तमान सम्मका कार्यसमितीहरुले आफ्ना व्यवशायीक एवं सामाजिक गतिविधी लाई उर्जाशिल वनाई रहेको देखिन्छ।

जहाँ शिक्षित युवाहरु जो नेपाल मै व्यवशाय गरि हजारौ युवाहरु लाई रोजगारी दिने काम भइरहेको छ । नेपाल वितरक संघ ले संस्थाको २४ अौ साधारण सभा नयाँ कार्यसमिती चयन सहित यहि भाद्र १४ गते काठमाडौं सम्पन्न गर्दै छ । उक्त साधारण सभामा वितरकहरु भोग्नु परेका समस्याहरु विषयमा व्यापक छलफल गरि आगामी कार्ययोजना तय गर्ने छ तसर्थ आदरणिय उपभोक्ताहरुको हितलाई उच्च सम्मान का साथ नेपाली उधोग,आयात कर्ता र विक्रेता माझ पुलको काम वितरक संघ र वितरकहरुले गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...