News Portal

नेपाल तामाङ घेदुङ कुवेतद्वारा मृगौला पीडित डोल्मु तामाङको उपचारको लागि १ लाख बढी सहयोग

३४३ पटक

युग लामा / कुवेत, साउन ४ – नेपाल तामाङ घेदुङ कुवेतले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६, सोताङ निवासी दुवै मृगौला फेल भएकी डोल्मु तामाङको स्वास्थ्य उपचारका लागि १ लाख १ हजार ४७२ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

मृत्युसँग संघर्ष गरिरहेकी डोल्मु तामाङको जीवन बचाउन समाजसेवी आङ दोर्जे शेर्पाको अगुवाइमा सुरु गरिएको सहयोग अभियानमा साथ दिँदै नेपाल तामाङ घेदुङ कुवेतले उक्त सहयोग गरेको हो।

यो सहयोग रकम नेपाल तामाङ घेदुङ कुवेतका संरक्षक तथा केन्द्रीय सदस्य राजेन्द्र तामाङ बोम्जनको पहलमा संकलन गरिएको थियो।

सहयोग हस्तान्तरणका क्रममा समाजसेवी आङ दोर्जे शेर्पा र राजेन्द्र तामाङ बोम्जनले सहयोगी मनहरूप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...