News Portal

बैंक तथा सहकारी शिक्षा सम्बन्धी तालिम सुरु

२८० पटक

रबिन्द्र बराल/ मोरङ, असार ६ – सुनवर्सी–५ स्थित वडा कार्यालयमा तीन दिने बैंक तथा सहकारी शिक्षा सम्बन्धी तालिम सुरु भएको छ। उक्त तालिममा सुनवर्सी नगर भित्र छरिएर रहेका सहकारी संस्थाहरुका ३० जना युवा तथा महिलाहरू सहभागी भएका छन्। पछिल्लो समयमा गाउँघरमा रहेका सहकारीहरूलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने र सहकारी सञ्चालकहरूको काम कर्तव्यका बारेमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको वडा अध्यक्ष योगेश्वर ठाकुरले बताए।

तालिममा प्रशिक्षकको रूपमा जिल्ला सहकारी संघका राकेश दाहाल र मनोज कार्कीले असार ५ गतेदेखि ७ गतेसम्म सहभागीहरूलाई प्रशिक्षण दिनेछन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...