News Portal

गजुरेलको कटाक्ष– सरकारले अब ‘श्री ५ ओली सरकार’ लेखेर टास्न मात्रै बाँकी छ

हिमाली संचार संवाददाता
५४४ पटक

बुटवल – देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले नेकपाको दुइतिहाइ बहुमत देशका लागि अभिशाप भएको दाबी गरेका छन् ।

‘यो सब हुँदाहुँदै पनि यो सरकार ढल्नेवाला छैन, दुभाग्र्य, संविधानमै यस्तै व्यवस्था छ, प्रधानमन्त्री केपी ओलीको तानाशाही शैली र प्रमुख प्रतिपक्षी रुजेको बिरालो जस्तो भो’ शनिबार बुटवलमा आयोजित साक्षात्कारमा उनले भने, ‘अहिले सरकार नयाँ युगको कुरा गर्दै पोल पोलमा फोटो राख्न उद्यत छ, अब श्री ५ केपी ओली लेख्न मात्रै बाँकी छ  ।

९ महिनामा सरकारले नै  राष्ट्रिय स्वाधिनताको उपहास गरेको दाबी पनि गजुरेलले गरे ।

करको दायरा फराकिलो बनाउने बहानामा दुनियामा नै नभएको विभिन्न दरहरु बढाएकोमा समेत गजुरेलले आपत्ति जनाए ।

निर्मला पन्त हत्या काण्डमा सरकार पूर्णरुपमा नै असफल भएको नेता गजुरेलको दाबी  छ ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...