News Portal

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

हिमालीसंचार संवाददाता
१८३ पटक

नेपाली सुनचाँदी बजारमा मंगलबार उल्लेखनीय मूल्यवृद्धि भएको छ। लगातार दोश्रो दिन मूल्यमा देखिएको उकालो यात्राले बजारमा तरंग ल्याएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा जारी जानकारी अनुसार, आज छापावाल सुनको भाउ प्रतितोला १,९२,७०० रूपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा २,९०० रूपैयाँले बढी हो। याद रहोस्, सोमबार पनि सुनको मूल्यमा १,००० रूपैयाँको वृद्धि देखिएको थियो। दुई दिनमा सुनको भाउ ३,९०० रूपैयाँले बढिसकेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार फेरि उकालो लाग्दै २,०४५ रूपैयाँ प्रति तोला पुगेको छ। सोमबार चाँदी १,९९० रूपैयाँ मा कारोबार भएको थियो। यसरी, चाँदीको मूल्य एकैदिनमा ५५ रूपैयाँले बढेको हो।

प्रतिकृया दिनुहोस्

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...