News Portal

महँगो हुँदै सुनचाँदी: आजको नयाँ दर कति?

हिमालीसंचार संवाददाता
२४० पटक

काठमाडौं, जेठ ७ – देशभरका सुनचाँदी कारोबारीहरूका लागि आजको दिन चकित बनाउने खालको रह्यो। मंगलबारसम्म स्थिर रहेको सुनको मूल्य बुधबार एकैपटक प्रतितोला ५ हजार रूपैयाँले उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार, आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सोही सुन प्रतितोला १ लाख ८४ हजार ८ सयमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको भाउ पनि बढेको छ। मंगलबार प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा किनबेच भएको चाँदी आज ५० रूपैयाँले महँगिएर प्रतितोला १ हजार ९ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...