News Portal

  • तनहुँ सेवा समाज कुवेतद्वारा मृतक बसन्त बहादुर थापाको परिवारलाई आर्थिक सहयोग

    हिमालीसंचार संवाददाता
    ८५३ पटक

    कुवेत– तनहु सेवा समाज कुवेतका सक्रिय सदस्य बसन्तबहादुर थापा विगत १५ वर्षदेखि कुबेतलाई कर्मथलो बनाई काम गर्दै आएका थिए।

    स्वास्थ्यमा केही समस्या भएपछि उपचारकै क्रममा उहाँको मृत्यु भएको थियो।म्याग्दी गाउँपालिका वडा नं ५ निवासी थापाकाे तनहुँ सेवा समाजको कुवेतले आफ्नो सक्रिय सदस्य गुमाएको दुःखद घडीमा उहाँलाई सम्झिदै एउटा शोकसभा आयोजना  कार्यक्रम फर्वनियाको डम्प चौतारी रेस्टुरेन्टमा आयोजना गरेको थियो।

    संस्थाको अध्यक्षको सभापतित्वमा सञ्चालन गरिएको थियो भने र मृतकको परिवारलाई  आर्थिक सहयोग नेपालीरुपैयाँ  १०६४९४( के डी २४० )गरेकाे छ।

    वैदेशिक रोजगारीका लागि गएका नेपालीमध्ये मुत्यु हुनेको संख्या वर्षेनी उकालो लागेको छ। सरकारले मृत्युदरलाई कम गर्न सकेको छैन। वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्षमा एक हजार ४ सय ९२ नेपालीको मृत्यु विदेशमा भएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेन–जी आन्दोलनमा टीओबी सदस्यले पेस्तोल बोकेको दाबी, प्रहरीको अनुसन्धान सुरु

    काठमाडौं, असोज २६ – राजधानीमा जारी जेन–जी आन्दोलनका क्रममा टीओबी समूहका एक सदस्यले पेस्तोल बोकेको...

    ६ घण्टादेखि एमाले सचिवालय बैठक गुण्डुमा जारी

    काठमाडौं, असोज २६ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आइतबार बिहानदेखि भक्तपुरको गुण्डुस्थित अध्यक्ष...

    इजरायलमा विपिन जोशीको अवस्था अझै अज्ञात

    काठमाडौं, २६ असोज – इजरायलमा रहेका नेपाली नागरिक विपिन जोशीको हालको अवस्था अझै स्पष्ट छैन।...

    महेश बस्नेतले महावीर पुनको जेनजी सन्देशको समर्थन गरे

    काठमाडौँ, असोज २६ – नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले शिक्षामन्त्री महावीर पुनले जेनजी...

    नेपाल राष्ट्र बैंकले एटीएम निकासी सीमा घटायो

    काठमाडौँ, असोज २६ — नेपाल राष्ट्र बैंकले एटीएममार्फत नगद निकाल्न सकिने रकमको सीमा घटाउने निर्णय...