News Portal

साङ्गीतिक प्रस्तुति दिन कतार आउँदै पल शाह र टंक तिमिल्सिना

हिमालीसंचार संवाददाता
३५३ पटक

सुरेश भट्ट आश्रिन
दोहा, कतार। ‘मानव सेवा आश्रम नेपालको सहयोगार्थ’ द गोरखा इन्टरटेन्मेट हाउस कतारले मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इद उल फित्रको अवसरमा नेपाली इद धमाका–२०२५ आयोजना गरेको छ।

उक्त इद धमका कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन नायक पल शाह कतार आउने भएका हुन। शाह संगै चर्चित गायक टंक तिमिल्सिना र स्मारिका ढकाल पनि प्रस्तुतिकाे लागि आउन लागेका हुन्। कतारको अल लुक्तास्थित ट्युनिसियन स्कुलको कभर्ड हलमा ३१ मार्चमा मध्यान्ह १२:३० बजेबाट कार्यक्रम सुरु हुने आयोजकले बताएको छ।

टिकटबाट आएको मुनाफा मानव सेवा आश्रम नेपाललाई जाने भएको हुँदा कतारको दोहामा रहेका नेपालीहरुलाइ उपस्थित भइ मनोरञ्जनसंगै मानव सेवाको सहयोगार्थ सहयोग गरिदिन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...