News Portal

काठमाडौंमा बस दुर्घटना: एक व्यक्तिको मृत्यु

काठमाडौं महानगरपालिका-१६ स्थित सडकमा भएको बस दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ।

संगीता गुरुङ
२१६ पटक

काठमाडौँ, १० चैत्र – काठमाडौं महानगरपालिका-१६ स्थित सडकमा भएको बस दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ।

बा ५ ख ३७०२ नम्बरको बसले ठक्कर दिँदा करिब ६० वर्षका पुरुष गम्भीर घाइते भएका थिए। शनिबार दिउँसो भएको दुर्घटनापछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका लागि लगिएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको छ।

मृतकको पहिचान भने अहिलेसम्म हुन सकेको छैन। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...